आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओलीको गीति सम्बोधन : भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी

उनले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार 'अदालतको परमादेशबाट' बनेको समेत दोहोर्‍याए। एक महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न समेत सरकार असफल भएपछि ओलीले कटाक्ष गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

विश्व स्वास्थ्य संगठनले कर्णालीलाई दियो १७५ थान कन्सन्ट्रेटर

विश्व स्वास्थ्य संगठनले कर्णाली प्रदेशलाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ

उच्च अदालत विराटनगरको इलाम इजलास २०७६ पुस २३ गते फैसला गर्दै उनलाई ८ लाख जरिवाना र ११ दिन कैद सजाय हुने ठहर गरेको थियो। बैङ्किङ कसुर मुद्दा दर्ता भएपछि ११...
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

एमालेमा अध्यक्षबाहेक सबै पदाधिकारी केन्द्रीय कमिटीले चुन्ने

नेकपा (एमाले)ले अध्यक्षलाई शक्तिशाली बनाउने संगठनात्मक संरचना बनाउने भएको छ। पार्टीले विधान संशोधन प्रस्ताव पारित गर्दै उक्त प्रस्ताव पारित गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

आज ३ हजार ६५१ जनामा कोरोना पुष्टि, २२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

कृषि सचिवमा गोविन्दप्रसाद शर्मा

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषितर्फको सचिवमा गोविन्दप्रसाद शर्मालाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

प्रदेश सरकारले ५ करोड खर्चेर किनेका वारुणयन्त्र अलपत्र

प्रदेश २ सरकारले प्रत्येक वर्ष आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि भन्दै खरिद गरेका ९ वटा वारुणयन्त्र प्रयोगविहीन अवस्थामा रहेको छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

चार सचिवको सरुवा, गृहमा टेकनारायण पाण्डेलाई ल्याइयो

सरकारले चार जना सचिवको सरुवा गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

शर्माले सम्हाले नेपाली सेनाको कमान्ड

बलाधिकृत रथी प्रभुराम शर्माले कायममुकायम प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

जसपा बदरको मागमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चको अस्वीकार

जनता समाजवादी पार्टी (जसपा) एकीकरण बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

कर्मचारीको नयाँ तलबमान स्वीकृत, एक सहसचिव र तीन उपसचिवको बढुवा

सरकारले एक सहसचिवलाई सचिवमा र तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ। यस्तै राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

आरतीमाथि एसिड आक्रमणमा श्रीमान दोषी ठहर

घरायसी विवादको क्रममा श्रीमतीमाथि एसिड प्रहार गर्ने युवकलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

साफ च्याम्पियनसिप आयोजना गर्न पाएन नेपालले

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ। आगामी अक्टोबर १ देखि १३ सम्म च्याम्पियनसिप हुने निश्चित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

एमाले विधान महाधिवेशनमा प्रतिवेदन पेश गर्न चारवटा समिति गठन

नेकपा एमालेले विधान महाधिवेशन प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

दैलेखमा ४ महिने सुत्केरीमाथि तातोपानी खन्याउने श्रीमान पक्राउ

दैलेखमा एक युवकले ४ महिने सुत्केरी श्रीमतिलाई तातोपानी खन्याएर ज्यान लिने प्रयास गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

चेपुवामा देउवा

पार्टीको वैधानिकता जोगाउन महाधिवेशन गर्नुपर्ने, कानुनी छिद्र खोजेर महाधिवेशन सार्नुपर्ने र विशेष महाधिवेशन गरेर वैधानिकता जोगाउनुपर्ने धारमा कांग्रेस यतिबेला विभक्त देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

प्रदेश : किसान उत्थानका लागि ल्याइएका योजना कागजमै सीमित

प्रदेशको विकासका लागि कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने माग प्रदेशसभाका सांसदहरुले पटकपटक उठाउँदै आइरहेका छन्। प्रदेश सरकारले समेत कृषि क्षेत्रको उत्थानका लागि कयौं महत्वाकांक्षी योजना सञ्चालनमा ल्याएको पनि छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

तीन 'भेरिएन्ट'मा आयो मार्सी बियर

मार्सी बियर बजारमा आएको छ। टाइगर्स ब्रुअरीले मार्सी बियर उत्पादन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

प्रवेशपत्र देखाएर खोप लगाउने व्यवस्था मिलाउन विद्यार्थीको माग

पाँच विद्यार्थी संगठनका नेताहरुले परीक्षाको संवेदनशीलतालाई बुझेर स्वास्थ्य मन्त्रालयले विद्यार्थीलाई प्रवेशपत्रकै आधारमा खोप लगाउने प्रबन्ध मिलाउन ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८