आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संसद्को चालू अधिवेशन अन्त्य

प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

वीरगन्जको नारायणी अस्पताल फार्मेसीमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगन्जमा छापा मारेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

विद्रोहीले कब्जामा लिएको अफगानिस्तानमा अब कस्तो शासन व्यवस्था आउला?

अघिल्लो साता अमेरिकामा एक रिपोर्ट प्रकाशित भएको थियो। जसमा ३० दिनभित्र तालिबान राजधानी काबुल तालिबानको कब्जामा जाने उल्लेख थियो। समाचारमा ९० दिनभित्र तालिबानले देशभर कब्जा जमाइसक्ने उल्लेख थियो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

पार्टी फुटाउन अध्यादेश ल्याए संसदीय इतिहासमा कालो निर्णय हुनेछ : एमाले

नेकपा एमालेले राजनीतिक दल विभाजन सम्बन्धी संशोधन अध्यादेश ल्याइए संसदीय इतिहासमा कालो निर्णय हुने बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

एमसीसी अगाडि बढाउने नेताहरू देश छाडेर जानुपर्ने अवस्था आउन सक्छ : सुवाल

नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले जनताको विरोधलाई बेवास्ता गरेर अगाडि बढाउने नेताहरू देश छाडेर जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

कोशी करिडोर २२० केभी प्रसारणलाइनको पहिलो खण्ड सकियो

कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्डको काम सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

लन्डनमा आमरण अनशन बसेका पूर्व गोरखा सैनिकको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

नेकपा एमालेका सांसद भीम रावलले बेलायतमा आमरण अनशनमा रहेका भूतपूर्व गोरखा सैनिकको सम्बन्धमा उच्चस्तरीय वार्ता टोली बनाएर समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदै सरकार

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने सरकारले तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार भन्दा माथि पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

'सभामुख महोदय ! फेरि केपी ओली सरकार ल्याउनुपर्ने हो?'

नेकपा एमालेका सांसद महेश बस्नेतले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारमा सरकारले ध्यान नदिएको भन्दै कडा आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

प्रदेश नम्बर दुईको प्रदेश प्रमुखमा मिश्र सिफारिस

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई सिफारिस गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

अफगानिस्तानमा रहेका नेपालीको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्थाका बारेमा यर्थाथ जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

बप्पी लहरीबाट तबला उपहार पाएका पवनदीपले जिते इन्डियन आइडलको उपाधि

भारतीय टेलिभिजनको चर्चित सिंगिङ रियालिटी शो ‘इन्डियन आइडल’ ले आइतबार राति १२ औं विजेता पाएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

चलचित्र सम्बन्धी अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने

चलचित्र विकास वोर्डले चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत‍्वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

अफगानिस्तानमा रहेका नेपालीको अविलम्ब सुरक्षा र उद्धार गर्न प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारमा अविलम्ब प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्। एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

सेयर कारोबार गर्ने भए नेप्सेका सीईओले कम्पनी खोल्नु : झाँक्री

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले नेप्सेका सिइैओले सेयर कारोबार गर्न नमिल्ने बताएकी छिन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

सीसीडी खारेज : बैंकको नाफा घटे पनि दीर्घकालमा फाइदा

अब बैंक तथा वित्तीय संस्थाको ऋण साढे तीन खर्बले घट्ने अनुमान बैंकिङ क्षेत्रको छ। हाल बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ७८ प्रतिशत छ भने कर्जा ४२ खर्ब ४ अर्ब...
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

सेयर खरिदमा नियम उल्लंघन नगरेको नेप्से सीईओ साउदको दावी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले इन्साइड ट्रेडिङ नभएको दावी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

व्यावसायिक कृषिले फेरिएको जीवन

कृषिमा कम भविष्य देख्नेका लागि यहाँका कृषक उदाहरणीय बन्न थालेका छन्। यहाँका कृषकले कृषि व्यवसायमार्फत लाखौं आम्दानी गर्न सफल भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

शिक्षक नियुक्ति र सरुवामा आफूखुसी नगर्न स्थानीय तहलाई केन्द्रको निर्देशन

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्ति र सरुवामा आफूखुसी नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८