शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसी अगाडि बढाउने नेताहरू देश छाडेर जानुपर्ने अवस्था आउन सक्छ : सुवाल

एमसीसी अगाडि बढाउने नेताहरू देश छाडेर जानुपर्ने अवस्था आउन सक्छ : सुवाल

नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले जनताको विरोधलाई बेवास्ता गरेर अगाडि बढाउने नेताहरू देश छाडेर जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं– नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले जनताको विरोधलाई बेवास्ता गरेर अगाडि बढाउने नेताहरू देश छाडेर जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन्। 

‘एमसीसी अगाडि बढाउनेहरु अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपति जस्तै देश छाडेर जाने परिस्थिति आउन सक्छ,’ उनले भने, ‘एमसीसीले कस्तो अवस्था ल्याउँछ भन्ने त नेताहरूले पनि बुझेका होलान्।’

प्रकाशित: Aug 16, 2021| 14:47 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...