शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अफगानिस्तानमा रहेका नेपालीको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्थाका बारेमा यर्थाथ जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्थाका बारेमा यर्थाथ जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्। 

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले यसबारेमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले निर्देशन दिँदै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

उनले अफगानिस्तानमा विकसित घटनाक्रमका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सुरक्षिति रहने व्यवस्था गर्न, सकुसल उद्धार गर्न र त्यहाँ रहेका नेपालीहरुको यथार्थ जानकारी गराउन निर्देशन दिएका हुन्।

प्रकाशित: Aug 16, 2021| 13:50 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...