प्रदेश २ सरकार आर्थिक प्रसाशनमा पनि चुक्दै गएको देखिएको छ। हालै प्रकाशित महालेखापरीक्षकको प्रतिवेदनले सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु प्रदेश २ मा देखाएको छ।
नर्वेका युवा फरवार्ड इर्लिङ हाल्यान्डले फिफा विश्वकप युरोपेली छनोट खेलमा ह्याट्रिक गरेका छन्। नर्वेको घरेलु मैदानमा सम्पन्न खेलमा उनले जिब्राल्टरविरुद्ध खेलको २७औं, ३९औं र इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पुरा...
अर्को वर्ष हुने कतार विश्वकप युरोपेली छनोटअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ।
नेपालमा १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ६७.९ प्रतिशत साक्षर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ। जसमा महिला ५९.७ र पुरुष ७८.६ प्रतिशत छन्।
संघीय संसद्का दुवै सदनको अधिवेशन आज बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। १९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्।
२०७३ साउन ५ गते कम्प्याक्टको मस्यौदा तयार गर्न र सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता तत्कालीन ओली नेतृत्वको सरकारले गरेको थियो। सो समय अर्थमन्त्री विष्णु...
लवकुमारको परिवारलाई भेट्नुअघिसम्म यी दुई सैनिक कहिले र कसरी जेल पर्ने अवस्थासम्म पुगे, म प्रष्ट थिइनँ। प्रमिला र ताराबाट प्रत्यक्ष सुनेपछि धेरै कुरा खुल्ने पक्का थियो।
सल्यानका ७६ जना, कालिकोट ६५ जना, दैलेखका ६३ जना, जुम्लाका ४४ जना, डोल्पाका ४२ जना, मुगुका २९ जना, सुर्खेतमा १५ जना, जाजरकोटमा १० जना, हुम्लामा ५ जना र रुकुमपश्चिममा तीन...