शुक्रबार, भदौ ५, २०८३

लोसपाको पक्षमा कहाँ कति मेयर र उपमेयरले गरे सनाखत?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा आजसम्म सनाखत गर्ने विभिन्न जिल्लाका मेयर र उपमेयरको विवरण प्राप्त भएको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा आजसम्म सनाखत गर्ने विभिन्न जिल्लाका मेयर र उपमेयरको विवरण प्राप्त भएको छ।

प्राप्त विवरणअनुसार लोसपाको पक्षमा विभिन्न जिल्लामा १८ जना मेयर र २७ जना उपमेयरले सनाखत गरेका छन्। लोसपाको पक्षमा सप्तरीमा एक मेयर र तीन उपमेयर, धनुषामा एक मेयर र दुई उपमेयर, महोत्तरीमा ६ मेयर र १० उपमेयरले सनाखत गरेका छन्।

यस्तै सर्लाहीमा पाँच मेयर, बारामा तीन मेयर र पाँच उपमेयर, पर्सामा दुई उपमेयर, रुपन्देहीमा एक मेयर र १ उपमेयरले लोसपा रोजेका छन्। न्युज कारखाना

प्रकाशित: Sep 08, 2021| 06:34 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...