बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

डब्लूटीओबाट नेपाल अलग हुनै सक्दैन

साफ्टा त निष्क्रियजस्तै भइसकेको छ। भारत–पाकिस्तान द्वन्द्वका कारण सार्कका सबै गतिविधि रोकिएको अवस्था छ। बिमस्टेक सुरु भएको २३–२४ वर्ष भयो। तर कार्यान्वयन भइरहेको छैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

देशका केही स्थानमा मनसुन सक्रिय, आज कहाँ-कहाँ पर्छ पानी?

बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

खुल्यो हनुमानढोका संग्रहालय, यस्ता छन् नयाँ आकर्षण

कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण बन्द रहेको हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

जनगणना : बुधबारदेखि घरपरिवार सूचीकरण सुरु

केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै बुधबारदेखि घर तथा घर परिवार सूचीकरण कार्य सुरु गरिने जानकारी गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

अफगानिस्तान : एक महिनामा १५३ मिडियामा प्रतिबन्ध, त्रासमा महिला पत्रकार

तालिबानले सत्ता सम्हालेपछि पनि पटक-पटक दोहोर्‍याउने अभिव्यक्ति हो- 'अफगानिस्तानमा प्रेस स्वतन्तता'। तर, वास्तविकता भने फरक छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

त्रिभुवन विमानस्थलबाट झन्डै साढे ३ किलो सुनसहित २ जना पक्राउ

एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट विराटनगर जान लागेका उनीहरूले लगेजमा सुन लुकाएको पाइएपछि पक्राउ परेका हुन्। दुवै जनाले लगेजमा तीन किलो ३६० ग्राम सुनका गरगहना लुकाएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

रुसी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीचको फोन वार्तामा 'अफगानिस्तान मुद्दा'

रुसी राष्ट्रपति भलाद्‌मीर पुटिन र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच टेलिफोन वार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

५३४ जनाको कैद सजाय मिनाह गर्न गृह मन्त्रालयको सिफारिस

गृह मन्त्रालयले ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक सूचीमा नपरेका र असल चालचलन भएका ५३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह स्रोतले जानकारी दियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

ट्विटरको 'ब्लू-टिक भेरिफिकेसन' पुनः सुरु, के हुन्छ मापदण्ड र प्रक्रिया ?

ट्विटरले भेरिफिकेसन प्रक्रियालाई पुन:सुरु गरेको छ। गत महिना भेरिफिकेसन प्रक्रियालाई बन्द गरेको ट्विटरले एक महिना नबित्दै फेरि यो प्रक्रिया सुरु गरेको जनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

दुई फरक कार्यक्रममा रावल र भट्टले गरे सुदूरपश्‍चिम इन्चार्जको दाबी

नेकपा एमाले विभाजनपछि एमालेमै बसेका भीम रावलले आफू सुदूरपश्‍चिम इन्चार्ज भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

रेफ्रीको लापरबाहीबारे छानबिन गर्न भक्तपुर क्लबको माग

भक्तपुर फुटबल क्लबले सी डिभिजन लिगको छनोटमा खेलमा रेफ्रीले लापरबाही गरेको भन्दै छानबिन गर्न माग गरेको छ।क्लबले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छानबिनको माग गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

बेलायतको भिसा काठमाडौंबाटै जारी गर्न माग

बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

आशिफको ब्याटिङ चम्किँदा नेपालले दियो १९७ रनको लक्ष्य

नेपालको ओपनिङ ब्याट्स्‌म्यान आशिफ शेखले एकदिवसीय क्रिकेटमा करियरको पहिलो अर्धशतक प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

खर्चविहीन बन्यो सरकार, धकेलियो मन्त्रिपरिषद् विस्तार [२०७८-५-२९]

नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले बजेट पास गर्न नसकेपछि नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने पक्का भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

टिकटक बनाउँदा सेती नदीमा खसेकी युवती बेपत्ता

सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए। उनीसहित दुई जना साथी पनि थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ डा. पन्तलाई

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्‍नयनमा योगदान पुर्‍याउने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

१८ वर्षमुनिको उमेर समूहका लागि एक करोड डोज कोभिड खोप ल्याइँदै

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १२ देखि १८ वर्ष उमेर समूहका लागि पनि कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

नेकपा माओवादी केन्द्रको विधान पारित, निर्वाचन समिति गठन

नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

राजनीतिक कार्यकर्तालाई पोस्‍ने गरी राखिएको प्रावधान हटाउन निर्माण व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासंघले प्रतिस्थापन बजेटमा उल्लेखित ‘श्रम समूहमार्फत् १० करोडसम्मको निर्माण कार्य गर्न सकिने’ प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

बालगृहमा रहेका बालबालिकाबीच वक्तृत्वकला

प्रदेश १ का बालगृहमा रहेका बालबालिकाबीच प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाइ र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८