५३४ जनाको कैद सजाय मिनाह गर्न गृह मन्त्रालयको सिफारिस
५३४ जनाको कैद सजाय मिनाह गर्न गृह मन्त्रालयको सिफारिस
गृह मन्त्रालयले ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक सूचीमा नपरेका र असल चालचलन भएका ५३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह स्रोतले जानकारी दियो।
काठमाडौं- गृह मन्त्रालयले ५३४ जना कैदीबन्दीको कैद सजाय मिनाह गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ।
गृह मन्त्रालयले ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक सूचीमा नपरेका र असल चालचलन भएका ५३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह स्रोतले जानकारी दियो।
त्यस्तै गृहले ७ जनालाई आममाफी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...