बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिभुवन विमानस्थलबाट झन्डै साढे ३ किलो सुनसहित २ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट झन्डै साढे ३ किलो सुनसहित २ जना पक्राउ

एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट विराटनगर जान लागेका उनीहरूले लगेजमा सुन लुकाएको पाइएपछि पक्राउ परेका हुन्। दुवै जनाले लगेजमा तीन किलो ३६० ग्राम सुनका गरगहना लुकाएका थिए।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं- त्रिभुवन विमानस्थलबाट तीन किलोभन्दा बढी परिमाणको सुनसहित दुई जना पक्राउ परेका छन्। 

एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट विराटनगर जान लागेका उनीहरूले लगेजमा सुन लुकाएको पाइएपछि पक्राउ परेका हुन्। दुवै जनाले लगेजमा तीन किलो ३६० ग्राम सुनका गरगहना लुकाएका थिए। 

पक्राउ पर्नेमा धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारी र कैलालीका २९ वर्षीय बोधराज भण्डारी छन्।

न्यूरोडको इशा ज्वलर्सबाट सुन किनेको बिल देखाएका थिए। 

प्रकाशित: Sep 14, 2021| 21:00 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।