बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मुलुकमा कति छन् अखबार र अनलाइन?

मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

स्रोत नखुलेको ९५ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

एभरेस्ट प्रिमियर लिग, काठमाडौं र ललितपुरबीचको खेल वर्षाले केही बेर रोकियो

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आज सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबार मध्यान्न १२:१५ बजेदेखि हुने भनिएको प्रतियोगिता वर्षाका कारण केही बेर स्थगित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

चौमालामा पुल शिलान्यास

कैलालीको चौमाला बजार भएर बग्ने चौमाला खोला सडक पुलको शिलान्यास गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

एभरेस्ट प्रिमियर लिग आजबाट, काठमाडौं र ललितपुर भिड्दै

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आज सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबारबाट प्रतियोगिता सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

काठमाडौंमा पूर्ण विद्युतीय सवारी सञ्चालन सम्भव छ?

तत्काल सहरी क्षेत्रमा र दीर्घकालमा मुलुकभर विद्युतीय प्रविधिबाट सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनको उत्पादन, आयात र प्रयोगलाई प्रोत्साहन गरिनेछ। सघन रूपमा यातायात सञ्चालन हुने स्थलमा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिनेछ।’
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा निर्विरोध, अरू पालिकामा निर्वाचन

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत आज जारी पालिका अधिवेशनमा कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा निर्विरोध पालिका समिति चयन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

मिथिला क्षेत्रमा जितिया पर्वको रौनक

महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

'सेक्स बेच्छौ, के तिमी संक्रमित हौ?'

अफ्रीकी देश दक्षिण सुडानमा सेक्स वर्कर र पुलिसबीचको एक भिडियो निकै भाइरल भइरहेको छ। भिडियोमा हातमा एके-४७ लिएका केही प्रहरी अधिकारीहरूले एक महिला सेक्स वर्करलाई हैरान गरिरहेको देख्न सकिन्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

कृषकका गुरु टीकाराम

बागलुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताएका छन्। उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफलसमेत भइसकेका छन्, त्यसैले उनलाई...
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

लुम्बिनीका १० जिल्लाका पालिकामा कांग्रेस अधिवेशन सुरु, दुई प्यानल चुनावी मैदानमा

लुम्बिनीमा प्रदेशमा बाँके र गुल्मी बाहेक १० वटै जिल्लामा नेपाली कांग्रेस गाउँ-नगरको अधिवेशन सुरु भएको छ। बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु भएको हो। लुम्बिनीका १२ जिल्लामध्ये बाँकेमा भने क्रियाशील...
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

करेन्ट लागेर एक जनाको मृत्यु

रुपन्देहीको कञ्चन गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

पिट्थे हाम्लाई पागल भनेर, बलबहादुर आए भगवान् बनेर...

‘जन्मदिनमा उनीहरुका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। त्यसैले त्यहाँको वास्तविकता चित्रण हुने गरी गीत गाएर बजारमा ल्याएकी हुँ।’
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

सरोज कोइरालाको भकारीमा धान सार्वजनिक

संचारकर्मी तथा गायक सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको भकारीमा धान बोलको गीत सार्वजनिक गरिएको छ। शब्द तथा संगीत कोइरालाकै रहेको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

तालिबान वरिष्ठ अधिकारी भन्छन्- अफगानिस्तानमा फेरि हात-खुट्टा काट्ने सजाए दिइनेछ

तालिबान शासनमा धर्मको पालना सुनिश्चित गर्ने मन्त्रालयका प्रमुख मुल्ला नूरूद्दीन तुराबीले अफगानिस्तानमा एक पटक फेरि अपराधका लागि मृत्युको सजाए तथा हात खुट्टा काट्ने सजाएको व्यवस्था गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

लगातार तीन हारपछि कस्तो होला टुचेलविरुद्ध ग्वार्डिओलाको रणनीति

यता, फुटबल रणनीतिका निकै बलिया खेलाडी पेप ग्वार्डिओला सिटीका प्रशिक्षक हुन्। तर, चेल्सीका प्रशिक्षक थोमस टुचेलसँग उनी पछिल्ला तीन खेलमा जितविहीन छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

के प्लास्टिक बोतलमा पानी पिउँदा क्यान्सरको जोखिम हुन्छ?

बिस्फेनल ए (बीपीए) नामक एक रसायनलाई लिएर केही वैज्ञानिक चिन्तित छन्। पोलिकार्बोनेट कन्टेनर, खानाको डिब्बाका साथै रसिद र टिकटमा प्रयोग हुने कागजमा बीपीए रसायन पाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

अमेरिकामा भेटियो २३ हजार वर्ष पुरानो मानव पाइला

अमेरिकाको न्यु मेक्सिको राज्यमा २३ हजार वर्ष पुरानो मानव पाइला फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

एभरेस्ट बैंकको सीईओमा खालिङ नियुक्त

खालिङले पनि आफ्ना अनुभवले भ्याएसम्म सबै काम गरेर बैंकलाई सफल पार्न लागि पर्ने बताए। बैंकमा कार्यरत कर्मचारी, व्यवस्थापन र ग्राहकलाई सन्तुष्टि दिन बैंक सफल भए आफ्ना लागि त्यो अर्को सम्पत्ति...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८