बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

११ सय ५८ संक्रमित थपिए, १२ जनाको मृत्यु

मंगलबार देशभर १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४ हजार ३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

पीडितलाई राहत दिन लैंगिक हिंसा निवारण कोष परिचालन गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी 'लैगिंक हिंसा निवारण कोष' परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

स्वास्थ्यसम्बन्धी कर्मचारीका सन्ततिलाई मेडिकल शिक्षामा आरक्षण दिन निर्देशन, एमालेको विरोध

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

विदेशमा मेडिकल अध्ययनरत विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै प्रयोगात्मक अभ्यास गर्न पाउने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

नेपालकै प्रयोगशालामा जीन सिक्वेन्सिङ, भदौपछि परीक्षण गरिएका सबै नमुनामा डेल्टा भेरियन्ट पुष्टि

नेपालमा कोभिड–१९ भाइरसको जीन सिक्वेन्सिङ गर्दा सबैमा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

बुटवल ज्योतिनगरका पहिरोपीडितको समस्या समाधान गर्न मुख्यमन्त्रीको ध्यानार्कषण

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय आडैमा रहेको पहिरो प्रभावितका समस्या समाधानका लागि माग गर्दै सत्तारुढ नेपाली कांग्रेसले ध्यानार्कषण गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

ईपीएलको मंगलबारको खेल पनि स्थगित

एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा लगातार तेस्रो खेल स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

ओलम्पिक छनोटसमेत रहेको प्रिमियर लिग खेल्ने अनुको बिदाइ

रसियाको मस्को सहरमा आयोजना हुने कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जाने साग स्वर्णधारी अनु अधिकारीलाई बिदाइ गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

रेबिजको तथ्यांक राख्दैन सरकार, विज्ञ भन्छन्– आतंकित नहोऔं, सचेत बनौं

विज्ञहरूले जंगली तथा घरपालुवा जनावरको टोकाइबाट हुने भएकाले कुनै पनि हेलचेक्र्याइँ नगरी उपचारमा लाग्न सुझाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

महिला भलिबलमा एपीएफ र न्यु डाइमन्डको विजयी सुरुवात

छैटौं राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विभागीय क्लब एपीएफ र होङ्वाङ्जी न्यु डाइमन्डले विजयी सुरुवात गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

खोलाले बगाउदा बालिकाको मृत्यु

इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

चिनियाँ नाकाबाट आउने गाडीको संख्या बढाइँदै

कोरोना भाइरसको जोखिम भन्दै चीन सरकारले नेपालसँगको नाकामा गरेको कडाइ खुल्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

विराज महर्जनले च्यासल क्लबाट ए- डिभिजन लिग खेल्ने

सहिद स्मारक ए डिभिजन लिगको च्यासल क्लबले कप्तानको रुपमा डिफेन्डर विराज महर्जनलाई अनुबन्द गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

त्रिवि इन्जिनियरिङको प्रवेश परीक्षा माघमा हुने

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले २०७८ माघमा स्नातक तहको इन्जिनियरिङ प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

‘बजाज पल्सर एभरेष्ट प्रिमियर लिग’ एनसेल फोरजीका साथ

यस वर्षको ‘बजाज पल्सर एभरेष्ट प्रिमयिर लिग’ प्रत्यक्ष हेर्नका लागि मोबाइल सेवा प्रदायक एनसेलले साथ दिइरहेको छ। एनसेलले क्रिकेट पारखीले एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट इपीएल प्रत्यक्ष हेर्न सक्ने व्यवस्था...
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

उत्तर कोरियाद्वारा मिसाइल प्रहार, अमेरिकी सेनाले भन्‍यो- तत्काल खतरा छैन

उत्तर कोरयाले छोटो दूरीको मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

छिमेकीले कुकुर मारिदिएको पीडाले स्नेहालाई बनायो पशु अधिकारकर्मी

आफ्नो परिवारको सदस्यसरह रहेको जाराको जुठो बारिन्। १३ दिनसम्म नुन खाइनन्। अनि आफ्नो कुुकुर मार्ने छिमेकीलाई कारबाही गरिपाऊँ भनी प्रहरीमा निवेदन दिइन्। तर प्रहरीले कुनै कानुनी प्रक्रिया सुरु गरेन।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

पूजा सामग्री र फूलका बोटबिरुवा चाहियो? अब घरमै आइपुग्छ सामान

अनलाइन सेवाबाटै पूजा सामग्री र फूलका बोटबिरुवा मगाउन सकिने भएको छ। विजयादशमीको अवसरमा पिनाकिन टेक्नोलोजिज प्रालिले पूजाथाली डट कम र ई-नर्सरी नेपाल डट कमको सेवा सुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

नेपाल समय बिहानी समाचार : मन्त्री छान्न दलहरु दौडधुपमा, ट्रकको ठक्करबाट आमाछोराको मृत्यु

नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्री, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई ५/५ मन्त्रीसहित १/१ राज्यमन्त्री दिने समझदारी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

परराष्ट्रमन्त्री खड्काले न्युयोर्क पुगेर तालिबानबारे मुख खोले

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबान शासन सुरु हुनु त्यहाँको आन्तरिक विषय भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८