आइतबार, जेठ ३, २०८३

त्रिवि इन्जिनियरिङको प्रवेश परीक्षा माघमा हुने

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले २०७८ माघमा स्नातक तहको इन्जिनियरिङ प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

National life

काठमाडौं– त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले २०७८ माघमा स्नातक तहको इन्जिनियरिङ प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ।

आईओईले कक्षा १२ को विज्ञान समूहबाट परीक्षा दिएर बसेका विद्यार्थीले इन्जिनियरिङतर्फको माघमा सञ्चालन हुने प्रवेश परीक्षामा सहभागी हुन पाउने जनाएको हो।

त्रिविले सञ्चालन गरेको विषयमा विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा अध्ययनका लागि प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने जनाएको छ।


प्रकाशित: Sep 28, 2021| 12:52 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्