शनिबार, चैत ७, २०८२

११ सय ५८ संक्रमित थपिए, १२ जनाको मृत्यु

मंगलबार देशभर १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४ हजार ३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– मंगलबार देशभर १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४ हजार ३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३१८ जना कोरोना मुक्त भएका छन्। त्यसैगरी कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ११५ जना कोराना संक्रमितको मृत्यु भएको छ।


प्रकाशित: Sep 28, 2021| 16:33 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्