बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

संघीय संसद्‍मा जारी अवरोध अन्त्यका बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

बागमतीमा अढाई महिनाका लागि कांग्रेसले नेतृत्व लिन खोज्नु आपत्ति जनक : शेखर कोइराला

नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीलाई बागमती प्रदेशमा अढाई महिनाका लागि भए पनि सरकारको नेतृत्व दिन प्रस्ताव गरेकोप्रति काँग्रेस नेता शेखर कोइरालाले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

‘घोङ्गी खान्छ काठमान्डु’

विश्वभरीको संस्कृति र खानपानको सम्मिश्रण हुने अमेरिकी सहर न्युयोर्कलाई ‘सलाद कचौरा’ भनिएजस्तै कचौराकै भौगोलिक आकारको काठमाडौं पनि नेपालका भिन्न समुदायको खानपान र संस्कृतिको झल्को पाइने ठाउँ हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

बानेश्वरमा महिलाको शव फेला

काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ। बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको क्वार्टरफाइनलमा भिड्दै यी टिम

एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज पुरुषतर्फ क्वार्टरफाइनल खेल हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

मन्त्रालयको भागबन्डा मिलाउन प्रधानमन्त्रीले डाके सत्ता गठबन्धनको बैठक

मन्त्रालय भागबन्डामा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ। दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्ने बैठकले कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाउने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

चहल र म्याक्सवेल चम्किँदा बैंगलोरको जित

युजवेन्द्र चहल र ग्लेल म्याक्सवेल चम्किँदा इन्डियन प्रिमियर लिग (आईपीएल)को बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

देउवाले बोलाए सर्वदलीय बैठक, के ओली उपस्थित होलान्?

संघीय संसद्‍मा जारी अवरोध अन्त्यका बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

विधिले कि जिद्दीले चल्दै हो देशको शासन?

सङ्घीय तहको राजनीतिक समीकरणले स्थानीय तहसम्मकै राजनीतिक नेतृत्वलाई विभाजित र विचलित बनाएर अगि बढाउँदै लगे दलीय नेतृत्वले। देश समग्रमा अपचलन, विचलन र विपथनका साथ अगाडि बढ्दो छ- हामी कानुनको शासनको...
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

भिल्लारियललाई हराउन रोनाल्डोले गरे ९५औं मिनेटमा गोल

रोनाल्डोले बराबरीको अवस्थामा गोल गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई जित दिलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

जर्मन क्लब बायर्नको शक्तिशाली जित, अर्को खेलमा बार्सिलोना पराजित

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा जर्मन क्लब बायर्न म्युनिखले डायनामो किवविरुद्ध निकै जबरजस्त जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

च्याम्पियन्स लिगको साबिक विजेता चेल्सी युभेन्टससँग पराजित

इटालिनय टिम युभेन्टससँग डिफेन्डिङ च्याम्पियन चेल्सी युरोपियन च्याम्पियन्स लिगमा पराजित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

शिक्षक महासंघका आन्दोलन कार्यक्रम स्थगित

नेपाल शिक्षक महासंघले चाडपर्वलाई ध्यानमा राख्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

रोकिएन मानव बेचबिखन

रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन्। मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्‍याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

लुम्बिनीका पालिकामा देउवाभन्दा पौडेल दोब्बर, बर्दियामा मिले दुवै समूह

१२ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन परिणाम हुँदा पार्टी सभापति शेरबहादुर देउवा समूह कमजोर देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

स्क्रिनमा लिप्त हुँदै बालबालिका, कसरी छुटाउने लत?

उनीहरू मोबाइल, ल्यापटप, टिभी वा ट्याबलेटको स्क्रिनभन्दा बाहिरको संसारबाट बेखबर हुँदैछन्। कार्टुन, भिडियो गेम, भिडियोमा लिप्त भइरहेका बालबालिकालाई यसले एकोहोरो बनाइरहेको हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

जापानको सयौं प्रधानमन्त्री बन्‍न लागेका फुमियो किशिदा को हुन्?

लिबरल डेमोक्रेटिक पार्टी (एलपिडी)को नेतृत्वको चुनाव जितेसँगै फुमियो किशिदा जापानको सयौं प्रधानमन्त्री बन्‍ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

भारत सरकारको अनुदानमा काभ्रेपलाञ्‍चोकमा ६ विद्यालय भवन पुनर्निर्माण

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेका काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

मन्त्रिपरिषद् विस्तारबारे माओवादीले के भन्‍यो?

नेकपा माओवादी केन्द्रले पार्टी संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

उत्तर कोरियाले भन्‍यो- नयाँ 'हाइपरसोनिक मिसाइल'को परीक्षण सफल

उत्तर कोरियाले नयाँ हाइपरसोनिक मिसाइल प्रहार गरेको बताएको छ। उत्तर कोरियाले मंगलबार नयाँ हाइपरसोनिक मिसाइल वासङ-८ को सफल परीक्षण गरेको जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८