बिहीबार, भदौ ४, २०८३

बानेश्वरमा महिलाको शव फेला

काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ। बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ। बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

शव खोलाले बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। अर्ध नग्न अवस्थामा गन्हाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ।

महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामा नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 30, 2021| 08:24 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।