बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भलिबल च्याम्पियनसिप : अघिल्लो संस्करणको विजेता हेल्प नेपाल र पुलिस क्लब सेमिफाइनलमा

तीन भारतीय खेलाडीलाई टिममा सामेल गरेको हेल्प नेपालले बिहीबार भएको क्वाटरफाइनल खेलमा नयाँबजार सामाजिक युथ क्लबलाई २५-२०, २५-१०, २५-१७ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

अझै अमेरिकाको रातो सूचीमै छ नेपाल

कोरोना महामारीको संक्रमणको अवस्था हेरेर अमेरिकाले यात्रा गर्न हुने र नहुने भनेर चार समूहमा विश्‍वका मुलुकहरुलाई वर्गीकरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

२४ घण्टामा १ हजार ७८ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ। यीमध्ये ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु...
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

नेपालमा पहिलोपल्ट यौनिक अल्पसंख्यकको गणना गरिँदै

नेपालको जनगणनामा पहिलो पटक यौनिक अल्पसंख्यकहरु बेग्लाबेग्लै समूहमा समावेश हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

गोपाल सिग्देललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन...
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

बराबरी भएपछि ईपीएलमा ललितपुर र भैरहवाले अंक बाँडे

ललितपुर प्याट्रिओट्स र भैरहवा ग्ल्याडिएटर्सको खेलमा दुवै टिमले समान १७७ अंक बनाएपछि अंक बाँडेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

'रुदाने'को ट्रेलर सार्वजनिक

विद्रोही नेता रुपचन्द्र विष्ट (रुदाने) को बारेमा बनेको चलचित्र ‘रुदाने’ को ट्रेलर सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

इक्वेडर जेलको झडपमा मृत्यु हुनेको संख्या ११६ पुग्यो, नियन्त्रण गर्न ४ सय प्रहरी परिचालन

इक्वेडरको एक कारागारमा मंगलबारबाट सुरु भएको आपसी झडपमा परी मृत्यु हुनेको संख्या ११६ जना पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

संसद् खुलाउन एमालेको सर्त– प्रधानमन्त्री र सभामुखले ओलीसँग संवाद गर्नुपर्छ

प्रमुख प्रतिपक्षी एमालेले संसद्‌मा जारी अवरोध खुलाउने हो भने प्रधानमन्त्री र सभामुखले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसँग वार्ता गर्नुपर्ने माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्याएर उनले सिटिजन्स बैंकको चेक दिएका थिए। उक्त विषयमा पीडितले उजुरी दिएपछि उच्च अदालत पाटनले गत वर्ष माघ २७ गते १० लाख...
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

चार देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

चारै देशका राजदूतहरू सम्बन्धित देशका आवासीय प्रतिनिधिहरू हुन्। कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको पनि उपस्थिति थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

तीव्र गतिमा फैलँदैछ सापु, सातामै भेटिए सय बिरामी

त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्न सक्ने भएकोले सचेतना अपनाउन आग्रह गरिन्। भदौदेखि मङ्सिरसम्म सो रोग देखिने गर्दछ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

ईपीएलमा भैरहवाले पायो १७८ रनको लक्ष्य

जारी इपीएल अन्तर्गत ललितपुर प्याट्रिओट्स र भैरहवा ग्ल्याडिएटर्सको खेलमा भैरहवाले १७८ रनको लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

मास्क नलगाई सार्वजनिक गाडी चढ्न प्रतिबन्ध

यो आदेश बिहीबार राती १२ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

कांग्रेस प्रवक्ता शर्माले भने– द्वन्द्वको हल हठ होइन, संवादले खोजौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (एमाले)का कारण संसदको छवि गिर्दै गएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

एमाले विधान महाधिवेशनको तयारी पूरा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको विधान महाधिवेशनको तयारी पूरा भएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

चितवनलाई जिताएपछि राजेशले भने– धैर्य गरेरै राम्रो खेल्न सकिने रहेछ

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार दिउँसो सम्पन्न खेलमा राजेश पुलामी र कमल सिंह ऐरीले उत्कृष्ट फिनिसिङ गरेपछि चितवन टाइगर्सले ३ विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन्। बुधबार बसेको सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

सनराइज बैंकको अगुवाइमा लाङटाङ खोला जलविद्युत् आयोजनामा तीन बैंकको लगानी

स्याफ्रुबेसी, रसुवामा रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

सामान्य प्रशासनसँग सम्बन्धित २१ वटा रिटको सुनुवाई सर्वोच्चद्वारा स्थगित

समान्य प्रशासनसँग सम्बन्धित २१ वटा रिट निवेदनहरूको सुनुवाई सर्वोच्च अदालतले स्थगित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८