सोमबार, माघ ५, २०८२

ईपीएलमा भैरहवाले पायो १७८ रनको लक्ष्य

जारी इपीएल अन्तर्गत ललितपुर प्याट्रिओट्स र भैरहवा ग्ल्याडिएटर्सको खेलमा भैरहवाले १७८ रनको लक्ष्य पाएको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं‍- जारी इपीएल अन्तर्गत ललितपुर प्याट्रिओट्स र भैरहवा ग्ल्याडिएटर्सको खेलमा भैरहवाले १७८ रनको लक्ष्य पाएको छ।

National life

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भइरहेको खेलमा ललितपुरले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर १७७ रन बनाएको हो।

ललितपुरका सन्दुम वेराकोडीले ४१ बलमा ५ छक्का र २ चौकासहित ५८ रन बनाए। त्यस्तै, अजमुतल्लाह ओमरजाईले ४२, सन्दीप जोराले ३८ र ओशाडो फर्नान्डेसले २० रन बनाएका छन्।

टस जितेर फिल्डिङ रोजेको भैरहवाका धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ सेखले समान १-१ विकेट गिराए। अभिनास बोहराले अन्तिम ओभरमा २ विकेट गिराएका थिए। कुशल भुर्तेल र सन्दीप जोरा रन आउट भए।

प्रकाशित: Sep 30, 2021| 15:43 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।