बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हामीबाहेक जनताको दुखकष्ट हरण गर्ने कोही छैन : ओली

'हामी बाहेक उहाँहरूको दुखकष्ट हरण गर्ने कोही छैन। हामीबाहेक उहाँहरूलाई हर्ने कोही छैन। अशिक्षा हटाउने कोही छैन। पछौटेपन हटाउने कोही छैन,' उनले भने।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

पूर्णरुपमा रुपमा खुले सुदूरपश्चिमका नाका

नाका पूर्णरुपमा खुलेपछि अब भारतीय निजी गाडीमा लगाइएको रोक पनि हटेको छ। कोभिड–१९ का कारण डेढ वर्षदेखि आंशिक रुपमा सञ्‍चालन भइरहेका नाकामा भारतीय गाडीमा रोक लगाइएको थियो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

म बाँचिरहेकाले विरोधीहरू चिन्तित छन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचिरहेकाले विरोधीहरूलाई चिन्तित बनाएको टिप्पणी गरेका छन्। एमाले विधान महाधिवेशनको समापन सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

आगामी नोभेम्बरबाट नेपाली विद्यार्थी अष्ट्रेलिया जान पाउने

अस्ट्रेलियाले खोप लगाएका नेपाली नागरिकलाई १८ महिनापछि प्रवेश अनुमति दिने गरी अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

जर्मनीमा भएको ओपन कराँतेमा नेपाललाई ४ स्वर्ण

तीन नेपाली खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा सबैले दोहोरो पदक चुम्‍न सफल भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

ओलीको दाबी- सबैभन्दा ठूलो मानव अधिकारको प्रत्याभूति गर्ने हामी हौँ

आफू नेतृत्वको सरकारले 'कोही भोकै पर्दैन, कोही भोकले मर्दैन' भन्ने नारा दिएको र त्यही नारा सबैभन्दा ठूलो मानव अधिकारको प्रत्याभूति त्यही भएको उनको दाबी थियो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

सभापति देउवाको गृहजिल्लामा कांग्रेसका दुई पक्षबीच झडप

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसका दुई पक्षबीच झडप भएको हो। झडपमा केही कार्यकर्ता घाइते भएको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

फेरियो नेकपा एमालेको लोगो, सूर्यभित्र हँसिया हथौडा

नेकपा एमालेले प्रथम विधान महाधिवेशनबाट पार्टीको लोगो परिमार्जन गरेको छ। विभाजन भएको पाँच हप्तापछि एमालेले पार्टीको लोगो परिमार्जन गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

एमालेमा एउटै व्यक्ति उही कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने

‘प्रतिनिधिले जिताउँछन् कि हराउँछन् उसको कुरा भयो तर दई पटक मात्रै उम्मेदवार बन्न सक्ने व्यवस्था हो,’ उपमहासचिव विष्णु पौडेलले भने।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

हामीलाई बदनाम गर्न ओम्नीकाण्ड उचालियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार र एमालेलाई बदनाम गराउनका लागि ओम्नीकाण्ड उचालिएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

अब पनि देश बनेन भने अरूलाई दोष लगाउनु हुन्न : ओली

'एमाले सबैभन्दा ठूलो पार्टी हो। अब पनि देश बनेन भने अरुलाई गाली गरेर हुँदैन। एमाले सबैभन्दा ठूलो पार्टी भएकाले देश बनाउने सबैभन्दा बढी जिम्मेवारी हामीमा छ,' उनले भने।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

एमालेमा अब पोलिटब्युरो नरहने

एमालेमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय गरी तीन वटा तह मात्र हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

हृदयघात भएका बसन्त चौधरीको मुटुको शल्यक्रिया सफल

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताइएको छ। चौधरीको ओपन हार्ट सर्जरी भएको हो। अहिले उनी पोस्ट अपरेटिङ केयरमा छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

११ जिल्लामा फेरिए सीडीओ [को कहाँ?]

सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

ललितपुरले चितवनलाई दियो १०९ रनको लक्ष्य

ब्याटिङमा निकै कमजोर देखिएको ललितपुर प्याट्रिओट्‌सले अपराजित टिम चितवन टाइगर्सलाई १०९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

एनएमबिको मुद्दति निक्षेपमा ९.५२ प्रतिशत ब्याज

हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

सरकारको नेतृत्व गरिरहेका दलले नै गुप्तचरलाई कमजोर बनाए : पूर्वएआईजी देवराज भट्ट [अन्तर्वार्ता]

स्वाभाविक ढंगले नेतृत्व विकास हुन नदिने, स्वाभाविक ढंगले जनशक्ति परिचालन गर्न नदिने, कर्मचारीको वृत्ति विकासका लागि नसोच्‍ने, संगठनको विकासभन्दा पनि आफ्नो स्वार्थ अनुकूल संगठनलाई प्रयोग गर्ने राजनीतिज्ञहरुको प्रवृत्तिले सुरक्षा संयन्त्रमा...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

‘खराब आउटफिल्डले खेलाडीको असुरक्षा र प्रतियोगिता बदनाम हुन्छ’

पछिल्लो पटक प्रतिकुल मौसमले प्रभावित भएको खेल आइतरबारका लागि सारिको थियो। तर आइतबार पनि मौसम अनुकुल रहेन। खेल ८ ओभरमा झारिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

एनसेलले ल्यायो ज्येष्ठ नागरिक लक्षित निःशुल्क सिमसहितको विशेष योजना

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना संचालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

एमालेमा १५ सदस्यीय पदाधिकारी रहने, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पनि राखिने

ललितपुरको गोदावारीमा तीन दिनदेखि जारी एमाले विधान महाधिवेशनमा ५ उपाध्यक्ष र एक उपमहासचवसहित १५ पदाधिकारी राख्ने विधानमा व्यवस्था गर्न लागिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८