बिहीबार, भदौ ४, २०८३

हृदयघात भएका बसन्त चौधरीको मुटुको शल्यक्रिया सफल

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताइएको छ। चौधरीको ओपन हार्ट सर्जरी भएको हो। अहिले उनी पोस्ट अपरेटिङ केयरमा छन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- नर्भिक इन्टरनेसनल अस्पतालका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ। दुबई पुगेका चौधरीको स्वास्थ्यमा समस्या आई हृदयघातबाट भएपछि दुबईस्थित अमेरिकन अस्पताललमा मुटुको शल्यक्रिया भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिएका छन्। 

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताइएको छ। चौधरीको ओपन हार्ट सर्जरी भएको हो। अहिले उनी पोस्ट अपरेटिङ केयरमा छन्। अबको २ दिनपछि उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको त्यहाँको अस्पतालले जनाएको नर्भिकले उल्लेख गरेको  छ। 

असोज ८ गते स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित: Oct 03, 2021| 15:53 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।