शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

किमले भने– हतियारको विकास युद्धको सुरुवातका लागि होइन

उत्तर कोरियाली नेता किम जोङ आफूले हतियारको विकास युद्धको सुरुवातका लागि नभएर आत्मरक्षाका लागि गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

ज्ञानेन्द्रले भने– प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक हुन सक्दैन

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंकले आ.व.२०७७–७८ मा आफ्ना सेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

सरकारी ऋणपत्रको व्याज भुक्तानीका लागि दसैंमा पनि आरटिजिएस सञ्चालन हुने

नेपाल राष्ट्र बैंकले दसैंको अवसरमा पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस)को काम हुने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

दसैं बिदामा पनि खुल्नेछन् बैंकका यी शाखा [सूचीसहित]

वाणिज्य बैंकहरुले दसैंको बेला पनि वित्तीय सेवा उपलव्ध गराउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

वीरगञ्जमा भित्र्याइयो फूलपाती

दशैंको आज सातौं दिन देशभर विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

जनकपुरका शक्तिपिठहरुमा फूलपाती भित्र्याइयो

नवरात्रको सातौं दिन दसैंघर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

दसैंको शुभकामना सन्देश दिँदै ओलीले भने– फजुल खर्च गर्न नहौसियौं

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

खोकनामा मनाइयो सिकाली पर्व [१४ तस्बिरमा]

सिकाली पर्वमा विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच प्रदर्शन गर्ने चलन छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

दुई सातामा बाणिज्य बैंकहरुमा बढ्यो ७६ अर्ब निक्षेप

पछिल्लो दुई साता बाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

कुमारी बैंकको डिजिटल दक्षिणा अभियान

कुमारी बैंकले डिजिटल दक्षिणा अभियान सन्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

आज फूलपाती भित्र्याइँदै, थारु समुदायमा पइनस्टोपी

आज फूलपाती। आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव हुन्नँ : निगम

नेपाल आयल निगमले चाडपर्वको बेलामा पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ घाइते

कैलालीमा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा १२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

यस्ता छन् जेम्स बोन्डका २५ फिल्मका कथा र कमाइ

बन्ड नयाँ डिजाइनका गाडी, घडी र लुगाका सौखिन छन्। तीसदेखि चालीस वर्ष उमेरका एक चुस्तदुरुस्त जासुस बन्डमा मदिरा, चुरोट र जुवाको आदत छ। यस्तै महिलाप्रति विशेष झुकाव छ उनको।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

किनमेल र यात्रामा यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता

दसैंको चहलपहल सुरु भइसकेको छ। परिवारसँगै बसेर दसैं मनाउने भनेर मानिसहरू मूल घर जान थालिसकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन अपील गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

बिङ्गो बिनाको इलामको खल्लो दसैं

दसैंको घटस्थापना पछि इलाम नगरपालिकाका सुदीप श्रेष्ठको साँझको तालिका प्राय लाकुरी चौतारोमा आकर्षक शैलीमा बिङ्गो (हाउजी) खेलाउँदै गरेको हुन्थ्यो। तर, गत वर्षदेखि बिङ्गो खेल्न/खेलाउन नपाउँदा श्रेष्ठलाई दसैं नै खल्लो लागेको...
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

सुख्खा पहिरोले कर्णाली नदी थुनियो

सुख्खा पहिरोका कर्णाली नदी थुनिएको छ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ जुङ्डीबाट आएको सुख्खा पहिरोका कारण नदी थुनिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

देशभर दसैंको चहलपहल [दस तस्बिरमा]

देशभर दसैंको चहलपहल सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८