बिहीबार, भदौ ४, २०८३

चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव हुन्नँ : निगम

नेपाल आयल निगमले चाडपर्वको बेलामा पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं- नेपाल आयल निगमले चाडपर्वको बेलामा पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ। सोमबार एक सूचना जारी गर्दै निगमले निगमका डिपोहरु आवश्यकताका आधारमा खुला रहने भन्दै सो जानकारी गराएको हो।

‘दशैं, तिहार, नेपाल सम्वत एवंम छठ पर्वजस्ता चाडपर्वको अवधिमा देशैभरि पेट्रोलियम पदार्थको सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउन निगमका डिपोहरु स्थानीय आवश्यकताको आधारमा खुला रहने व्यहोरा सबैमा जानकारी गराउँछौं’ निगमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: Oct 12, 2021| 11:58 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।