यतिखेर अलैंची कृषकहरू घरमा भेटिन छाडेका छन्। अलैंची टिपेर भित्र्याउनका लागि किसानहरू बगानमै बस्न थालेपछि गाउँघर सुनसान जस्तै बनेका छन्। उता अलैंची बगानमा भने मानिसहरूको भिडभाड देखिन्छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा होमिएका छन्। उनी वर्तमान संसदले निकास राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आएका छन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी गाउँको शिरानमा रहेको तामाखानी उत्खनन्को पर्खाईमा छ। रुमले भिरमा अवस्थित उक्त तामाखानी १९७१ सालअघि सञ्चालनमा आएपनि त्यसपछि भने बन्द भएको थियो।
आईसीसी टी २० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो जित निकालेको छ। मंगलबार राति यूएईमा भएको प्रतियोगितामा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई आठ विकेटले हराउँदै पहिलो जित निकालेको हो।
नेपाल बार एसोसिएशनले विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नगरे आन्दोलन गर्ने बारको चेतावनी छ।
स्थानीय, प्रदेश र संघ सबै तहले स्थानीयलाई परामर्श दिने, उपचार गर्ने, सरसफाइका लागि पहल गर्ने, पानीको पाइपको व्यवस्थापनमा जोड दिने लगायतका काम भएका छन्।
नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन्।