शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानन्यायाधीशमाथि दबाब जारी, फर्किने भए अल्मुताइरी [२०७८–७–१०]

बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन अपिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

एमाले मोरङको पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन, विराटनगरमा थापा

पार्टी भित्रको समूहगत राजनीतिमा विगत लामो समयदेखि ओली समूहमै रहँदै आएका थापा र बस्‍नेतको प्रतिस्पर्धाले महानगरभित्र पार्टीका आन्तरिक गतिविधि समेत प्रभावित हुनसक्ने भन्दै पार्टीको उच्च तहको नेतृत्वले दुबै समूहलाई मिलाएर...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

पोखराको नयाँ ल्यान्डफिल साइट विवादमा, स्थानीयको विरोध

पोखरामा निमार्णधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालन हुन दुई महिना मात्रै बाँकी रहँदा पोखरा हाल भइरहेको ल्यान्डफिल साइट सार्नुपर्ने बाध्यता पोखरा महानगरपालिकालाई रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

तिहारका लागि 'भगवान' बनाउँदै (तस्बिरहरु)

ललितपुरको सानेपामा रहेका मूर्तिकारहरुले धनकी देवी लक्ष्‍मी, गणेश भगवानलगायतका विभिन्‍न भगवानका मूर्तिहरु बनाउन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

गरिबीका कारण आफैंलाई बिक्रीमा राख्‍ने एकजना पक्राउ

'हो, हामीले मंगलबार इद्रिसलाई पक्राउ गरेका छौं। इस्लाम अनुसार उनले गरेका गतिविधिहरु प्रतिबन्धित छन्। तपाईंको अवस्था जस्तोसुकै भए पनि आफैंलाई बिक्रीमा राख्‍न पाइँदैन।'
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

बैंकिङ कसुर मुद्दामा साढे ७३ लाख जरिवाना सुनाइएकी प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा साढ ७३ लाख जरिवाना हुने फैसला सुनाइएकी एक जना फरार दोषी पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

सिंहदरबारभित्र गोली चल्‍यो

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र बुधबार गोली चलेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

अमेरिकामा पाँच वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप

अमेरिकी सरकारको एउटा प्यानलले फाइजर/बायोएनटेक खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिनका लागि सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

सार्वजनिक शिक्षामा सुधार गर्नु मेरो प्राथमिकता हो : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार गर्न आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

हङकङमा चलचित्र सेन्सरसिप कानुन पारित

चिनियाँ सुरक्षा चासोका विषयलाई उल्लंघन गर्ने किसिमका चलचित्र बनाउनेलाई तीन वर्ष जेल र १३० हजार डलर जरिवाना तोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

नेपालीको पनि फोन ट्यापिङ भएको पेगासस जासुसी मामिलामा अनुसन्धान गर्न समिति गठन

दिल्लीस्थित थुप्रै राजदूतहरुले विभिन्‍न समयमा गरेको संवाद तथा राजनेता, मानवअधिकारकर्मी, सांसद, पत्रकारको फोन नम्बरसहितको सूची ‘पेगासस’मा रहेको पाइएको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

आईसीसी वरीयता : कुशलको सुधार, सन्दीपको खस्कियो

कुशलको वरीयतामा सुधार हुँदा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको वरीयता भने खस्किएको छ। गत महिना ओमनमा शानदार प्रदर्शन गरेका सन्दीप ७८ औं स्थानबाट ८८औं स्थानमा पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

५९ सांसदको समर्थनसहित राजेन्द्र पाण्डेद्वारा मुख्यमन्त्रीका लागि दाबी पेस

बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डेले दावी पेस गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

नेकपा (एस)का ३३५ नेताले पाए नयाँ जिम्मेवारी [सूचीसहित]

नेकपा (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र कमिटीहरुमा जिम्मेवारी तोकेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

दैनिक कोभिड अपडेट : ६७२ संक्रमित थपिए, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६७२ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

बागमतीको मुख्यमन्त्रीमा दाबी गर्न बिहीबार ३ बजेसम्मको समय

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

घट्यो विद्युत महसुल, इन्डक्सन चुलो र विद्युतीय सवारीलाई प्रोत्साहन

बुधबार पत्रकार सम्मेलन गर्दै आयोग अध्यक्ष डिल्लीबहादुर सिंहले महसुल दर औसतमा २.८४ प्रतिशत घटाइएको जानकारी दिए। विद्युतको उचित मूल्य सुनिश्चित गर्न महसुल घटाइएको उनको भनाइ छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन बृहत् नागरिक आन्दोलनको माग

बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनले न्यायालयमा देखिएको संकट निदानका लागि बार एसोसियसन, पूर्व प्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ताहरु र न्यायाधीश समाजको आह्वानसमेतलाई समर्थन गर्दै न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

बीमा समितिले प्रिमियम दर तोक्नु खुला बजार नीति विपरीत : उद्योग वाणिज्य महासंघ

समितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि न्यूनतम प्रिमियम दर तोकेपछि महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

सुस्तामा नेपाल-भारत सीमांकन गरी जंगे पिलर राख्‍न माग

मितिले नेपाल र भारतको सीमाङ्कन गर्ने, खम्बा गाडेर सिमाना छुट्ट्याउने, दशगजा क्षेत्रलाई खाली गराउने र सीमाको नक्सा बनाउने जिम्मेवारी पाएको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८