बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैंकिङ कसुर मुद्दामा साढे ७३ लाख जरिवाना सुनाइएकी प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा साढे ७३ लाख जरिवाना सुनाइएकी प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा साढ ७३ लाख जरिवाना हुने फैसला सुनाइएकी एक जना फरार दोषी पक्राउ परेकी छन्।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं– बैंकिङ कसुर मुद्दामा साढ ७३ लाख जरिवाना हुने फैसला सुनाइएकी एक जना फरार दोषी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्र‍ीय अनुसन्धान ब्युरो (सिआइबी)ले अप्सरा खातुनलाई पक्राउ गरेको हो।

पर्याप्त रकम नभएको खाताको चेक काटेर दिएकी खातुन काठमाडौंको चुन्नीखेलबाट पक्राउ परेकी हुन्। खातुनलाई उच्च अदालते झुक्याएर नबिल बैंकको चेक काटेर दिएको मुद्दामा ७३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

खातुनलाई मंगलबार ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ। 

प्रकाशित: Oct 27, 2021| 18:14 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।