बुधबार, भदौ ३, २०८३

सिंहदरबारभित्र गोली चल्‍यो

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र बुधबार गोली चलेको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं-  देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र बुधबार गोली चलेको छ। 

राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्किएको प्रहरीले जनाएको छ। 

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा उक्त गोली चलेको हो। 

गोली चले पनि कुनै मानवीय क्षति नभएको सिंहले जानकारी दिएका छन्। 

प्रकाशित: Oct 27, 2021| 18:12 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।