शनिबार, चैत ७, २०८२

दैनिक कोभिड अपडेट : ६७२ संक्रमित थपिए, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६७२ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ६७२ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्। ९ हजार ४९५ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ४९५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३७५ छ। पछिल्लो २४ 

घण्टामा ७७ हजार २०७ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 


प्रकाशित: Oct 27, 2021| 17:23 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्