शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ग्लोबल डायसपोराको ब्राण्ड एम्बेसडोरमा रबि ओड नियुक्त

बिहिबार ग्लोबल डायस्पोरा इजुकेशन कन्सल्टेन्सीको कार्यालय बागबजारमा प्रालिका अध्यक्ष एकेन्द्र थापा र गायक रबि ओडले एक वर्षका लागि सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

सहयात्रीलाई अल्पमतमा पारेर यसरी बने राजेन्द्र पाण्डे मुख्यमन्त्री

एकीकृत समाजवादीका साथै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ५९ सांसदको समर्थनमा उनी बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द

यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

रवीन्द्र मिश्रविरुद्ध अदालत जाने मिलन पाण्डे समूहको तयारी

विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले बोलाएको बैठक अवैधानिक भन्दै संयोजक मिलन पाण्डे समूह अदालत र निर्वाचन आयोग जाने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

नक्कली नोट र नक्कली नोट बनाउने सामग्रीसहित एक पक्राउ

गौशाला नगरपालिका-५ गौशाला बजार डेरा गरी बस्ने सोही नगरपालिका-९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई नेपाली तथा भारतीय जाली नोट तथा जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित बुधबार...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

एमाले पोखरा महानगरमा न्यौपाने सर्वसम्मत

मुलुककै ठूलो पालिका पोखरा महानगरपालिका एमाले अध्यक्षमा दीलिप न्यौपाने सर्वसम्मत भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

शाहरुख पुत्र आर्यन धरौटीमा रिहा

लागू औषधको मुद्दामा भारतको मुम्बईस्थित आर्थर रोड जेलमा राखिएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान धरौटीमा रिहा भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

एमालेको स्थायी कमिटी बैठक सुरु

दशौं महाधिवेशनको तयारीका लागि निर्णय गर्न पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

एमबीबीएस पढ्दै गरेका विद्यार्थी सेनाको मेडिकल कलेजबाट ५७ दिनदेखि बेपत्ता

बेपत्ता भएको खबर पाएयता छोरा खोजिदिन बुबा दानबहादुर प्रहरीदेखि सेनाको शरणसम्म पुगिसकेका छन्। प्रधानसेनापतिसम्मलाई उनले निवेदन दिएका छन्। तर, अहिलेसम्म कुनै ‘क्लु’ मिल्न सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

को हुन् बागमतीका मुख्यमन्त्री पाण्डे?

पाण्डे २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका थिए। उनीसंग संघीय सरकारमा स्थानीय विकासमन्त्रीको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

दैनिक कोभिड अपडेट : ५९१ संक्रमित थपिए, ६६४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ५९१ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

बागमतीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

नामअघि 'डाक्टर' कसले लेख्ने? मेडिकल काउन्सिल र आयुर्वेद चिकित्सकबीच जुहारी!

व्यक्तिको नामको अघि 'डाक्टर/डा' क-कसले लेख्न पाउने भन्ने विषयमा नेपाल मेडिकल काउन्सिल र नेपाल आयुर्वेद चिकित्सक संघबीच जुहारी चलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने रवीन्द्र मिश्रको प्रस्ताव पारित

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव पारित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

साताभर नेप्सेमा हरियाली

यो साताका पाँचै दिन सेयर बजारको परिसूचक नेप्सेमा हरियाली छाएको छ। साताको चौथो दिन बुधबार १८.०६ अंकले बढेर नेप्से साताको पाचौँ दिन बिहीबार १३ अंकले बढेको हो। पछिल्लो वृद्धिसँगै नेप्सेले...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

स्पेनी सभामुखको टोली पाटनमा [तस्बिरहरु]

नेपाल भ्रमणमा रहेको स्पेनी सभामुखको टोली ललितपुरको पाटन दरबार स्क्वायर पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

स्वास्थ्य बिमा कार्यक्रम निःशुल्क र अनिवार्य बनाउँदै लगिन्छ : स्वास्थ्यमन्त्री खतिवडा

‘पहिला लोपोन्मुख तथा अल्पसंख्यक जातिलाई सरकारले नै रकम तिरेर अनिवार्य बिमा कार्यक्रममा सहभागी गराउने तयारी भइरहेको छ। यस विषयमा प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल भइरहेको छ,’ मन्त्री खतिवडाले भने।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

कात्तिक २९ सम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

बिहीबारका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची थियो। तर प्रधानमन्त्री देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८