आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनरत सर्वोच्चका ६ न्यायाधीश इजलास फर्किए

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार चुडाल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासले बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

सेयर बजार परिसूचक १९.२ अंकले घट्यो

सोमबार सेयर बजारको परिसूचक १९.२ अंकले घटेको छ। सो अंकको कमीसँगै परिसूचक २८२९ मा झरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

देउवा र पौडेलको नेतृत्वमा कांग्रेस चल्न सक्दैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

काठमाडौं उपत्यकाको तापक्रम माइनसमा झर्न सक्छ, सतर्क रहौँ : मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

उल्टियो ओली सरकारको निर्णय, राष्ट्रिय पुस्तकालय जमलमै बन्ने

राष्ट्रिय पुस्तकालयको भवन निर्माणको विषयमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय उल्टाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले राष्ट्रिय पुस्तकालयको भवन काठमाडौंको जमलमै बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

दसैँतिहारका बेला प्रतिदिन ४० किलोसम्म सुनको व्यापार

दसैतिहारको समयमा नेपालमा प्रतिदिन ४० किलोसम्म सुनको व्यापार भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

दाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते

सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

प्रत्येक नेपालीको सुरक्षा नै पहिलो प्राथमिकता : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँडले प्रत्येक नेपाली जनताको सुरक्षा नै नेपाल सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु

दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका-४, मर्मतीका ३५ वर्षीय प्रेम महराको करेन्ट लागेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

इजलास फर्किए न्यायाधीश कुमार चुडाल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास फर्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

जिप दुर्घटनामा दुई घाइते

दार्चुलाको गोकुलेश्वरबाट रिठाचौपाता जाँदै गरेको से१ज ५८३ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

'दोहोरीको राजा' म्युजिक भिडियोको दृश्य कथा

पछिल्लो समय म्युजिक भिडियोमार्फत कथा भन्न थालिएको छ। तीन मिनेटको गीतमा दुई मिनेट कथा थपेर पाँच मिनेटको बनाइएको पाइन्छ। गीतको मर्मलाई कतिपय अवस्थामा त कथाले पनि न्याय नै गरेको हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

अब भरतपुरका उद्योगलाई पनि विद्युत समस्या नहुने

चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

ई-रिक्साले अस्तव्यस्त जनकपुर

प्रदेश २ को राजधानी जनकपुरधाममा ई-रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

बैंक अफ काठमाडौंको सीईओमा श्रवणलाल मास्के नियुक्त

बैंक अफ काठमाडौंको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवणलाल मास्के नियुक्त भएका छन्। बैंकको बोर्ड बैठकले मास्केलाई सीईओको जिम्मेवारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

लोकसेवा विज्ञापन खोल्ने तयारीमा कर्णाली सरकार

कर्मचारीको लागि वर्षौंदेखि केन्द्रको भरपर्दै आएको कर्णाली प्रदेशले अब आफै कर्मचारी पदपूर्ति गर्ने भएको छ। जसका लागि प्रदेश लोकसेवा आयोगले कर्मचारी पदपूर्तिको प्रक्रिया सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान?

अब भारतको कप्तान को होला? भन्ने जिज्ञासा बढेको छ। भारतीय मिडियाका अनुसार अब यी चार खेलाडीमध्ये एक भारतको स्थायी कप्तान बन्न सक्ने छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

तोलामा १५ सयले बढ्यो सुनको मूल्य

तिहार सकिएलगत्तै सुनको मूल्यमा बृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८