पोखरी अतिक्रमण गरी बनाइएका भवनमा होटेल र पसल पनि मजैले चलिरहेका छन्। पोखरी संरक्षणको जिम्मा पाएका सरकारी निकायका जिम्मेवार कर्मचारीहरू अतिक्रमण गरी ठड्याइएका होटलको सेवा लिइरहेका छन्।
सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि ९ बुँदे मागपत्र अघि सार्दै राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
अखण्ड नेपाल हिन्दु अधिराज्य पुर्नस्थापना र्याली तथा विरोधसभा नामको ब्यानरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुको विरोधमा प्रर्दशन गरिएको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन्।
सोमबार पार्टी कार्यालय पुगेर खनालले विदेश विभागको बैठक राखी पार्टीको काममा सक्रिय हुन थालेका हुन्। खनालले विभागको बैठक राखेको नेकपा (एस)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा पाण्डेको पक्षमा ५९ जना सांसदले विश्वासको मत दिएका हुन्।
घोडाघोडी नगरपालिका–४, जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाउँपालिका–३, खिमडीका १८ वर्षीय जीवन शाही ठकुरी पक्राउ परेका हुन्।
नेपाली कांग्रेसको रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुंगन बाँकी छ। रौतहट क्षेत्र नं २, ३ र ४ को क्रियाशील सदस्यता टुङ्गिसकेको भए पनि क्षेत्र नं १ को भने टुङ्गिन बाँकी...