फेरि तिन वटा प्रदेशमा प्रदेश प्रमुख फेरिएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन प्रदेशका प्रदेश प्रमुखलाई निलम्बन गरी नयाँ नियुक्त गरेकी हुन्।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सेवाग्राहीहरू न्याय क्षेत्रका बिचौलियाका कारण मारमा रहेकाले आफूहरूले त्यसलाई तोडेरै छाड्ने बताएका छन्।
सरकारले राजनीतिक भागबन्डा तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो।
यसपालिको तिहारकै बेला दुर्गादेवीलाई बज्रपात पर्यो। तिहारको दुई दिन अघि (१८ गते २६ वर्षीय छोरा रविन र तिहारको भोलिपल्ट (२१ गते राति) २९ वर्षीया छोरी रानीलाई गुमाइन्।
कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनविरुद्ध पनि आन्दोलन गर्नुपर्ने बताएका छन्।