आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा पस्न नदिन नेपाल बारको धर्ना [भिडियो]

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

लागूऔषधसहित दुई युवक पक्राउ

प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

बराबरीमा रोकियो पोर्चुगल

फरवार्ड क्रिस्टियानो रोनाल्डोसहित अग्रपंतिमा निस्किएको पोर्चुगल विश्वकप युरोपेली छनोटमा गोलरहित बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

सर्वोच्च परिसरको सुरक्षा व्यवस्थामा कडाइ

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएसँगै सर्वोच्च परिसरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

प्रधानन्यायाधीश जबरालाई सर्वोच्चको गेटमा रोक्ने बारको तयारी

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्चको गेटमै रोक्न धर्ना दिँदै छ। बारका महासचिव लीलामणि पौडेलले भने, ‘शुक्रबार १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जबरालाई छिर्न नदिन हामी धर्ना...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

माओवादी केन्द्रीय समितिको बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठक आज भर्चुअल रूपमा बस्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

स्विडेनको पराजयले होला त स्पेनलाई फाइदा?

फिफा विश्वकपको युरोपेली छनोटमा बिहीबार राति स्विडेनले हार बेहोरेको छ। बिहीबार राति सम्पन्न खेलमा घरेलु टिम जर्जियाले स्विडेनलाई २-० गोलले हराएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

चिकित्सा शिक्षा स्नातक तहको भर्ना खुल्यो

चिकित्सा शिक्षा आयोगले स्नातक तहको विद्यार्थी भर्ना खोलेको छ । आयोगले स्थातक तहको विद्यार्थी भर्ना र कक्षा सञ्चालन हुने कार्यतालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

कैलालीमा शनिबार कांग्रेसको वडा अधिवेशन हुने

क्रियाशील सदस्यता विवादका कारण रोकिएको वडा अधिवेशन कैलालीमा भोलिदेखि हुँदैछ। कात्तिक २७ गते हुने वडा अधिवेशनको तयारी पूरा भएको नेपाली कांग्रेस कैलालीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

पर्यटक लोभ्याउँदै भालुढुंगा

चुरे घाँटीबाट १५ मिनेटअघि बढेपछि एउटा विशाल ढुंगा भेटिन्छ। अन्दाजी ४० मिटर उचाइको सो ढुंगाको पछाडिपट्टी पैतालाको जस्तो आकृति छ। मानव पैताला जस्तै।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

विश्वकपमा पुग्न क्रोएसिया र रसियाबीच निर्णायक खेल हुँदै

अर्को वर्ष कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको समूह एचमा रहेका रसिया र क्रोएसियाले बिहीबार राति सानदार जित निकालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन हटाउन विज्ञापन बोर्डको निर्देशन

विज्ञापन बोर्डले मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

फ्रान्समा फैलियो कोरोनाको पाँचौं लहर

फ्रान्समा कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरूले देशमा कोरोनाको पाँचौं लहर फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

चिसो बढेसँगै सतर्कता अपनाउन आग्रह

देशभर चिसो बढ्ने क्रम रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

रेडियो नेपालमा स्थायी जागिर खुल्यो

रेडियो नेपालमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको छ। रेडियो प्रसार सेवा विकास समितिले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

जर्मनीले ९–० गोलको जित निकालेपछि प्रशिक्षक फ्लिकले बनाए कीर्तिमान

जर्मनी राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हान्सी फ्लिकले आफ्नो सुरुआति ६ खेलमै जित निकालेको कीर्तिमान बनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

टी–२० विश्वकपले अब नयाँ विजेता पाउने

यूएईमा जारी टी २० विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डसँग उपाधिका लागि भिड्ने पक्का भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

बुटवलको सडक निर्माण थाल्न एमालेको ध्यानाकर्षण

बुटवलको मुख्य बजार क्षेत्रको सडकमा धुलोले यात्रा गर्न नै असहज भएपछि नेकपा एमाले बुटवलले ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

एमाले महाधिवेशन प्रतिनिधिका लागि मोरङमा १७० जनाको उम्मेदवारी दर्ता

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि मोरङमा १६६ जनाको उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८