आइतबार, माघ ४, २०८२

बराबरीमा रोकियो पोर्चुगल

फरवार्ड क्रिस्टियानो रोनाल्डोसहित अग्रपंतिमा निस्किएको पोर्चुगल विश्वकप युरोपेली छनोटमा गोलरहित बराबरीमा रोकिएको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- फरवार्ड क्रिस्टियानो रोनाल्डोसहित अग्रपंतिमा निस्किएको  पोर्चुगल विश्वकप युरोपेली छनोटमा गोलरहित बराबरीमा रोकिएको छ।

National life

आयरल्यान्डको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिमसँग आयरल्यान्ड गोलरहित बराबरीमा रोकिएको हो।

खेलको ८१औं मिनेटमा डिफेन्डर पेपेले रातो कार्ड खाएपछि पोर्चुगल १० खेलाडीमा समेटिएको थियो। यो बराबरीसँगै शीर्षस्थानमा पुगेको पोर्चुगलको १७ अंक छ।

समान १७ अंक भएको सर्बिया दोस्रो स्थानमा छ। खेल अवधिभर विपक्षीको पोस्टतर्फ १२ प्रहार गरे पनि पोर्चुगलले गोल गर्न सकेन।

प्रकाशित: Nov 12, 2021| 10:05 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।