अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री आमिर खान मुत्ताकी पाकिस्तानको तीन दिने भ्रमणमा छन्। उनले शुक्रबार काबुलमा आफ्नो भूमि कुनै पनि देशको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्।
गौर नगरपालिका-४ गढवा टोलस्थित गौर-चपुर सडकखण्डमा रोकी राखेको ना६ख ५९४३ नम्बरको ट्रकबाट १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
ऋषि दाइसित मेरो अहिलेसम्म कुनै पनि सुमधुर सम्बन्धका डोरीहरू बाटिएका छैनन्। तथापि, सदैव म उनको विशिष्ट फ्यान भए पनि उनले त्यसलाई कहिल्यै पर्वाह भने गरेनन्।
मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग सम्बन्धित सरोकारवालाहरुसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएकी हुन्। सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै वैज्ञानिक ढंगले व्यवस्थित...
बीपीको समस्याका सम्बन्धमा छानबिनका लागि बनेको समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहलाई बर्खास्त गर्न सिफारिस गरेको हो।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट अनेरास्ववियुको त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले मसाल जुलुस प्रदर्शन गरेका छन्।
करिब एक घण्टापछि जबरा हुइकिँदै आए, र अर्कै बाटोबाट सर्वोच्च अदालतभित्र प्रवेश गरे। जबराको यो शैली कानुन व्यवसायी झनै आक्रोशित बने। उनीहरुले भने, 'कतिन्जेल चोरबाटोबाट हिड्छौँ जबरा? हामी यसै छाड्नेवाला...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुनका लागि तीन एजेन्डा तय गरेको छ। शुक्रबार आफ्नो समूहमा भएको छलफलले तीन एजेन्डा तय गरेको हो।
पछिल्लो समय क्याम्प नोउमा भएको अलाभेसविरुद्धको खेलमा उनी 'सब्टिच्युट' भएका थिए। उनलाई चक्कर आएपछि र स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सब्टिच्युट गरिएको हो।
तीनवटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले सर्वोच्च अदालतको सङ्कटका कारण नेपालमा न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।