आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सीटीईभीटीका कलेजले पाएनन् विद्यार्थी, पुनः आवेदन माग

शैक्षिक सत्र २०७८/०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तह एवम् प्रि-डिप्लोमा तहका कार्यक्रमहरुमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि पुनः आवेदन फारम खुला गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

कर्णाली प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्कन अदालतको आदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्कन पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

'बेटी पढाउ, बेटी बचाउ' अभियानको साइकल खरिदमा भ्रष्टाचार : अख्तियार

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा प्रदेश २ मुख्यमन्त्री कार्यालयबाट खरिद भएका साइकलमा भ्रष्टाचार भएको देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

थप ४१६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

मियाको हत्यामा संलग्न भएको आरोपमा पाँच पक्राउ

गौरादह नगरपालिका–५ का ४६ वर्षीय मबेसिर हुसेन मियाको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन पूर्वन्यायाधीश फोरमको माग

पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन राजनीतिक दलहरुसँग माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

केशर महलमा एनओसी लिनेको भिड (तस्बिरहरु)

कक्षा ११ र १२ का विद्यार्थी एनओसी लिन ओइरेका हुन्। सरकारले एनओसी खुला गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लाइन महल परिसरमामात्र हैन बाहिर सडकमा पनि लाग्‍न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

एमाले: पर्सामा २९ जना महाधिवेशन प्रतिनिधि चयन

पर्सा को चारवटै निर्वाचन क्षेत्र र दलितबाट २९ जनाको नाम सर्वसम्मतिले चयन भएको जिल्ला अध्यक्ष प्रभु हजाराले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

अनुशासन, स्पिरिट र मेहनतले बनेको विजेता धनगढी

खेलाडीको बल, दौड र अभ्यासमा निकै अब्बल देखिएको ललितपुरलाई हराउनु धनगढीको लागि चानचुनै कुरै थिएन। तर खेलभरि हाबी भइन् धनगढीकी कप्तान एवं डिफेन्डर रेविका पाण्डे।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

'सत्यम'बाट मलिका बाहिरिएपछि पलको जोडी उपासना

अभिनेत्री तथा मोडल मलिका महत चलचित्र ‘सत्यम’बाट बाहिरिएकी छन्। उनको स्थानमा नायिका उपासना सिंह ठकुरीले अभिनय गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

ललितपुरका मेयर महर्जनलाई फ्रान्समा ‘मानार्थ नागरिक’ सम्मान

फ्रान्समा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई मानार्थ नागरिक (अनरी सिटिजन) पदवीले सम्मान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

आफ्नै देशमा व्यवसाय गर्ने वातावरण बन्दैछ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरू क्रमशः स्वदेशमा फर्किएर देशमै केही गर्ने वातवरण बन्दै गएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

एनसेलको सहयात्री सिम ग्लोबल आइएमई बैंकका ग्राहकलाई

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

राष्ट्रिय वाणिज्य बैंक र आयल निगमबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा विना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

पल शाह बने एनएमबि बैंकको ब्रान्ड एम्बेसडर

अभिनेता पल शाह एनएमबी बैंकको ब्रान्ड एम्बेसडर बनेका छन्। बैंकले शाहसँग यससम्बन्धी द्विपक्षीय समझदारी भएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

ललितपुरका मेयर महर्जनलाई फ्रान्समा ‘मानार्थ नागरिक’ सम्मान

फ्रान्समा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई मानार्थ नागरिक (अनरी सिटिजन) पदवीले सम्मान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

माछापुच्छ्रे बैंकले ल्यायो कार्डविना पैसा झिक्न सकिने सुविधा

माछापुच्छ्रे बैंकले कार्डविना पैसा झिक्न सकिने सुविधा ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

चन्द्रागिरि हिल्सलाई बेस्ट लक्जरी रिसोर्टको अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

न्यायको रथलाई जनताको सेवामा निर्बाध गुडाइरहन चुनौती देखियो : जबरा [पूर्ण पाठ]

'सबैको आशा र भरोसाको केन्द्रका रूपमा रहेको न्यायपालिकामाथि एकोहोरो प्रहार भइरहँदा हुने क्षतिले राज्यका अन्य निकायसहित हामी सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन् गर्नुपर्ने अवस्था उत्पन्न भएको छ।’
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

देउवाको घरमा पार्टी बैठक राखेकोमा प्रकाशमानको असन्तुष्टि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कायसमितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८