शुक्रबार, असोज १६, २०८३

पल शाह बने एनएमबि बैंकको ब्रान्ड एम्बेसडर

अभिनेता पल शाह एनएमबी बैंकको ब्रान्ड एम्बेसडर बनेका छन्। बैंकले शाहसँग यससम्बन्धी द्विपक्षीय समझदारी भएको जानकारी दिएको हो।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं– अभिनेता पल शाह एनएमबी बैंकको ब्रान्ड एम्बेसडर बनेका छन्। बैंकले शाहसँग यससम्बन्धी द्विपक्षीय समझदारी भएको जानकारी दिएको हो। 

उनीसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने जनाएको छ। त्यस्तै अभिनेता शाहले पनि बैंकको ब्रान्ड एम्बेसडर हुन पाउँदा खुसी लागेको र बैंकको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। 

एनएमबी बैंकका देशैभर १८१ शाखा रहेका छन्। बैंकले १३७ एटीएम, नौवटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ। 


प्रकाशित: Nov 15, 2021| 13:10 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्