शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकले ल्यायो कार्डविना पैसा झिक्न सकिने सुविधा

माछापुच्छ्रे बैंकले ल्यायो कार्डविना पैसा झिक्न सकिने सुविधा

माछापुच्छ्रे बैंकले कार्डविना पैसा झिक्न सकिने सुविधा ल्याएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं– माछापुच्छ्रे बैंकले कार्डविना पैसा झिक्न सकिने सुविधा ल्याएको छ। हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका बैंकका ग्राहकले अब मोबाइल बैंकिङ सेवा उपयोग गरी ‘कार्डलेस वीथड्रल’ सुविधा प्रयोग गरी एटीएमबाट पैसा झिक्न सक्नेछन्।

यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आग्रह गरेको छ ।


प्रकाशित: Nov 15, 2021| 12:55 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्