आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा

क्षतिको विवरण संकलनपछि कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने मुख्यमन्त्री जीवनबहादुर शाहीले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

पोखरामा बिहानैदेखि बन्दको प्रभाव

इन्धनमा भएको मुल्यवृद्धिको बिरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव पोखरामा बिहानै देखि परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

इटालीलाई पछि पार्दै स्विटजरल्यान्ड विश्वकप छनोटमा

युरो कप विजेता टिम इटालीलाई पछि पार्दै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२२ मा छनोट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

केनको ४ गोलसँगै इंग्ल्यान्ड विश्वकपमा छनोट

समूह आईअन्तर्गतको अन्तिम खेलमा इंग्ल्यान्डले सान मरिनोमाथि १० गोलको सानदार जित निकालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

कैलालीका १३ वटै पालिकामा आज नेपाली कांग्रेसको अधिवेशन

कैलालीमा आजदेखि नेपाली काँग्रेसको पालिका अधिवेशन सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

अमिरा अर्थात् कैदीका शुक्रकीटको अवैध तस्करीबाट जन्मिएका सन्तानको कथा

निर्देशक दियाबले अनपेक्षित पटकथामार्फत अमिराको कथा बुनेका छन्। अमिरामा उनले इजरायलको जेलमा बसेका प्यालेस्ट्यानका राजनैतिक बन्दीहरुको शुक्रकिटको अवैध तस्करीलाई विषयवस्तु बनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

मुगुको गमगढी बजारमा आगलागी, टहरासहित २१ घर जले

मुगुको सदरमुकाम गमगढी बजारमा गएराती आगलागी भएको छ। आगलागीबाट केही टहरासहित २० घर जलेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

पौडेल-सिंह सम्बन्धको चिसोपन यसरी आयो सतहमा

सिंहको ध्यान पौडेलसँग संवाद गर्नेभन्दा पनि आफ्नो टिम बनाउने र महाधिवेशनको तयारी गर्नेमा केन्द्रित छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

सिनेमा हल बन्द हुँदा खुलेको अर्को ढोका

सिनेमा हल बन्द भयो। र, यो बन्द कतिन्जेल हुने हो कसैलाई केही मेसो थिएन। जागिर धरापमा परेपछि आम्दानीको लागि के गर्ने भन्ने सोच उनले गर्न थाले।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

नेपाल बन्द गराउन सडकमा निस्किएका ११ जना पक्राउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार (आज) विश्वासको मत लिँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

इन्द्रेश्वरीमा 'भूकम्प शिक्षा कार्यक्रम'

इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार 'विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम' सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

चिया र अलैँची लक्षित कर सुधार तथा राजस्वसम्बन्धी छलफल

निर्यातजन्य कृषि वस्तु चिया र अलैँचीमा विद्यमान समस्या, कर सुधार एवं राजस्व नीतिका सम्बन्धमा मंगलबार सरोकारवालहरूसँग छलफल गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा सोमबार ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

मुस्ताङ हिमपहिरो ६७ वर्षयताकै ठूलो, कति स्वाभाविक?

यस्तो मौसममा पहिले पनि यस्तै खाले हिमपहिरो गएका छन्। धेरै धनजनको क्षति पनि भएको छ। २५ वर्षजति अघि सगरमाथा क्षेत्रको गोक्योमा पनि हिमपहिरो जाँदा कयौँको ज्यान गएको थियो। तर त्यसबेलाको...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

पाँच वर्षमुनिका बालबालिकालाई जाडोबाट कसरी जोगाउने?

चिसोका कारण बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्याहरु रुघाखोकी, निमोनियाजस्ता समस्या बढी देखिन्छन्। जाडो मौसममा बालबालिकामा रोगसँग लड्ने क्षमता कमजोर हुने हुँदा विशेष ध्यान दिनुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

सोमालियामा खाद्य संकट : ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने

सोमालियामा रहेको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

भारतमा सक्रिय संक्रमितको संख्या २०२० को मार्चपछिकै कम

सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय संक्रमित रहेका छन्। उनीहरुका अनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ३४ हजार...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

रूसद्वारा १० बिलियन डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौता

रूसले कोभिड-१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

बाइडेन-सी बैठकको तयारीः अपेक्षा अनेक, सम्भावना कम

तिब्बती पठारमा भएको आदानप्रदानको क्रममा उनीहरूले अमेरिकाको अर्थतन्त्र र वाणिज्यका बारेमा गम्भीर छलफल गरेका छन्। उनीहरूले एकअर्काप्रति निष्कपट सम्मान विकास गर्ने बारे अमेरिकी व्यवसायी नेताहरूलाई आग्रह पनि गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८