आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

४० लाख नाघे प्यान लिने करदाता

सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

प्रदेश १ का मुख्यमन्त्रीले पाए विश्वासको मत

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

आईएमडीबीमा 'द गडफादर'लाई उछिनेको भारतीय चलचित्र 'जय भीम'

'जय भीम'को शीर्षक ‘दीर्घायु भीम’मा अनुवाद गरिएको छ। एक दलित विद्वान र नेता बीआर अम्बेडकरका अनुयायीहरूले लोकप्रिय बनाएको नारा जो भारतको संविधानका मुख्य वास्तुकार र देशको पहिलो कानुनमन्त्री पनि थिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्छौं : अध्यक्ष हुमागाईं

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

धनगढीको बिएमबी सप्लायर्समा आगलागी

धनगढी उपमहानगरपालिका-३ बिएमबी सप्लायर्समा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

दिल्लीको प्रदूषण नाजुक अवस्थामा

भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

सुनको मूल्य प्रतितोला ५०० ले घट्यो

नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले ओरालो लागेर ९४ हजार ३०० तोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

अन्तःशुल्क स्टिकर सरकार आफैंले छाप्ने

ग्लोबल टेन्डर गरेर छापिँदै आएको अन्तःशुल्क स्टिकर अब सरकार आफैंले छाप्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

न्यायालय भित्र देखिएको समस्याको निकास न्यायालयबाटै होस् : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्याको निकास न्यायालयबाटै होस भन्ने आफूहरूको इच्छा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

'खल्ती'को सीईओमा खड्का

डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

फर्नेस आयल उत्पादन गर्ने उद्योगमा आगलागी

पुराना टायर पगालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

बढी कर तिर्नेमा नेपाल टेलिकम र सिद्धार्थ राणा

आर्थिक वर्ष २०७७/७८ मा संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थशमशेर जबराले सबैभन्दा बढी कर तिरेका
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

तीन दिन रारा बसाइमा अमेरिकी राजदूत बेरीले जे देखे

‘तपाईंहरूका केही जिज्ञासाहरू लिन्छु। म किन यो यात्रामा निस्कें? रारा ताल नै किन? किनभने जलवायु परिवर्तन विनाशकारी छ। यसले सवै समुदाय र पृथ्वीका सवै कुनालाई असर गर्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

सर्वोच्चमा आज पनि कानुन व्यवसायीको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले धर्ना दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

खोकु-छिन्ताङ घटनाको ४३ वर्ष : अझै असन्तुष्ट छन् सहिद परिवार

धनकुटाको छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

बिहानी समाचार : किन आउँदैछन् अमेरिकी सहायक विदेशमन्त्री लु, आजदेखि ई–पासपोर्ट वितरण

बारको तेस्रो चरणको आन्दोलन सुरू, मुख्यमन्त्री राईले आज विश्वासको मत लिने
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न दुई काउन्सिलको आग्रह

अस्पताल, प्रयोगशाला लगायतका रिपोर्टहरूमा स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सूचित गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज आउँदै

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुईदिने भ्रमणका लागि बुधबार काठमाडौं आउँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

चन्द्रबहादुर शाही : एमालेमा सधैं तिरस्कृत, समाजवादीमा अवसरै–अवसर!

३६ वर्षसम्म योगदान गर्दा पनि २०५६ र ०७४ मा सांसद बाहेक एमालेले उनलाई कहिलै लाभको पदमा पुर्‍याएन। सहयोद्धाहरु केन्द्रीय राजनीतिमा स्थापित भइसक्दा पनि एमालेले उनलाई प्रदेशमा समेत अवसर दिएन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८