सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश २ कांग्रेस सभापतिमा मन्त्री यादवले गरे उम्मेदवारी घोषणा

सोमबार यादवले जनकपुरमा पत्रकार सम्मेलन आयोजना गरेर नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुल्यो

सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

विनोद चौधरी मधेसी कोटामा कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

विनोद चोधरी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

२४ घण्टामा ३८५ संक्रमित थपिँदा २५८ संक्रमणमुक्त, ४ जनाको मृत्यु

देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

महाधिवेशनका लागि एकै स्थानबाट पाँच लाखले हेर्न मिल्ने मञ्‍च बनाउँदै एमाले

नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्‍च निर्माण भइरहेको मञ्‍च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

एमाले महाधिवेशन : यातायात व्यवस्थित गर्न सय जना ट्राफिक प्रहरी थपिँदै

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

सभापतिका आकांक्षी प्रकाशमानका श्रीमती र छोरा पनि महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय सभापति पदका आकांक्षी प्रकाशमान सिंहका श्रीमती र छोरा पनि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

एमाले सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको घोषणा, गोकुल पनि तयारीमा

नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

कालापानीमा जनगणना गर्ने भनेको सरकारलाई छाङ्‌रु र तिंकर पुग्‍नै सकस

नेपालतर्फको बाटो भत्किएकोका कारण समय धेरै लाग्‍ने भएको र भारतले सहज पहुँच नदिएपछि छाङ्‌रु र तिंकरमा हेलिकोप्टरमार्फत जनगणना टोली पुर्‍याउने तयारी गरिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

भारतीय स्वतन्त्रता दिवसको कार्यक्रममा देउवा पनि प्रमुख अतिथि हुने

भारतले आगामी जनवरी २६ मा मनाइने ७३ औं गणतन्त्र दिवसका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई प्रमुख अतिथि बनाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

एमाले स्थायी कमिटी बैठक मंगलबारलाई सर्‍यो

नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोलि बुधबारलाई सरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

सल्यान कांग्रेस : नेतृत्वमा जिसस प्रमुख र पूर्वप्रमुखबीच प्रतिस्पर्धा, महाधिवेशन प्रतिनिधि बन्न पानीमा प्रचार

पुरीको प्यानलबाट उपसभापतिमा चक्र देवकोटा र डिल्लीबहादुर बुढाथोकी, सचिवमा प्रकाश भण्डारी र लोकराज आचार्य, सहसचिवमा जनकराज गौतम र पदमबहादुर बुढाथोकीले उम्मेदवार छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सभामुखलाई बारको ज्ञापनपत्र

नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

कोरोना खोप १८ वर्षभन्दा माथिका सबैलाई

सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

मन्त्रीमण्डलमा महिला सहभागिता नगराइएकोमा प्रदेशसभा सदस्य यादवको आक्रोश

प्रदेश २ को सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी भएको एक दिन नबित्दै सोही दलकी प्रदेशसभा सदस्य मञ्जु यादवले प्रदेश सरकारविरुद्ध आक्रोश पोखेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

हङकङसँग नेपाल ६ विकेटले पराजित

यूएईमा जारी आईसीसी विश्वकपको एसियाली छनोट अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाली महिला क्रिकेट टिमले ६ विकेटको हार बेहोरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

कालापानी र लिम्पियाधुराको जनगणना नगरे राष्ट्रघात गरेको ठहरिन्छ : बुद्धिनारायण श्रेष्ठ

केन्द्रीय तथ्यांक विभागले कार्तिक २५ गतेदेखि सुरु गरेको जनगणना आगामी बिहीबार सम्पन्न हुने तयारी गरेको तर कालापानी र लिम्पियाधुरा क्षेत्रमा बाटोको असुविधा भएको भन्दै गणकहरू नखटाइएको प्रति उनले आश्चर्य प्रकट...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

मिलन पाण्डेले माफी माग्दै भने – साझा पार्टीसँग एकीकरण गरेर गल्ती भयो

नेपाल विवेकशील पार्टीलाई बधाई दिँदै संयोजक पाण्डेले अर्को पक्षसँग ‘गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता’का एजेन्डामा विश्वास गर्नु नै गल्ती भएको बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

नेपालले हङकङलाई दियो १०५ रनको लक्ष्य

यूएईमा जारी आईसीसी विश्वकपको जारी एसियाली छनोटमा हङकङविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १०४ रन जोडेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

यी युट्युबर, जो प्र्यांकको बहानामा हिंसा गरिरहेका छन्

‘न्यू नेपाली प्र्यांक भिडियो’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला अश्लील, भद्दा र आपत्तिजनक दृश्य र संवाद समावेश भएका भिडियो छ्याप्छ्याप्ती भेटिन्छन्। र, यस्तै भिडियोहरु उत्पादन गरेर युट्युब र टिकटकमा...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८