सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रावलजीले मलाई चुनौती दिनुभएको छैन, हामीबीच स्नेहपूर्ण सम्बन्ध छ : केपी शर्मा ओली

पाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दिएर भीम रावलले आफूलाई चुनौती दिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

एमालेको दसौं महाधिवेशन ऐतिहासिक : भट्टराई

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनक‍ो विशिष्ट र ऐतिहासिक महत्व रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

हिरासतमा मृत्युका घटना रोक्न एमनेस्टीको अभियान

हिरासतमा मृत्युका घटना रोक्न माग गर्दै एम्नेस्टीले मंगलबार आफ्नो वार्षिक अभियान अधिकारका लागि पत्र लेखन अर्थात राइट फर राइट्स् २०२१ को सुरुवात गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

एमाले सचिवमा उम्मेदवारी घोषणा गर्दै महेश बस्नेतले भने– पपुलर मत ल्याएर जित्छु

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

प्रधानमन्त्री र ईयूको टोलीबीच बालुवाटारमा भेट

प्रधानमन्त्री शेरबहादुर देउवा र युरोपियन युनियन (ईयू)का प्रतिनिधिको टोलीबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

बार एसोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

कोभिड खोप प्रमाणपत्र नेपाल र भारत दुवै देशमा मान्य हुने

नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिने सम्बन्धमा समझदारी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

अहिले पनि छुवाछूतमुक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था लाजमर्दो : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूतलाई संविधानले दण्डित गरे पनि कार्यान्वयनमा कमजोरी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

उड्दाउड्दै पाइलटको ड्युटी आवर सकिएपछि...

आफ्नो ड्युटी आवर सकिएको भन्दै नेपाल एयरलाइन्सका एक पाइलटले यात्रुलाई बीच बाटोमै ओरालिदिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

सुखावती स्टोर, जहाँ १० रुपैयाँमा छानीछानी लुगा पाइन्छ [भिडियो सहित]

‘हुनेखानेसँग काम लाग्ने पुराना कपडा संकलन गर्ने र हुँदा खानेलाई सस्तो बेच्चे माध्यम हौं हामी। हामीले विगत ७ वर्षदेखि यही गरिरहेका छौं। जसबाट हजारौँ व्यक्ति लाभान्वित भएका छन्।’
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

कांग्रेस सल्यानको सभापतिमा देउवा समूहका विष्ट विजयी

नेपाली कांग्रेस सल्यानको सभापतिमा केशबहादुर विष्ट निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै विष्ट सभापतिमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

वीरगन्जमा राति १० बजेपछि बाजा बजाउन रोक

वीरगन्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

न्यायपालिकाको गतिरोध हटाउन जबराको बहिर्गमन पहिलो सर्त : नेपाल विवेकशील पार्टी

नेपाल विवेकशील पार्टीले न्यायपालिकाप्रति आम नागरिकहरूको विश्वास कायम राख्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन अनिवार्य भएको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

जाली झापाली कि स्याङ्जाली? दोहोरीमा आ-आफ्नै दाबी [भिडियो]

झापाली र स्याङ्जालीले आ-आफ्नै भूगोलका मानिसहरू इमान्दार भएको दाबी गर्दै गाइएको लोक दोहोरी गीत 'जाली भन्छौ किन?' सार्वजनिक भएको छ। अकला देवी म्युजिकले भिडियोसहित लोक दोहोरी गीत सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो

संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

सुनको मूल्य तोलामा १६ सय घट्यो

छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार ३०० तोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

७ दिनदेखि हराइरहेकी महिलाको शव भेटियो

गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन्। गोरखा नगरपालिका-१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

बिहानी समाचार : ओलीले आज महाधिवेशन विशेष पत्रकार सम्मेलन गर्ने, सिन्धुपाल्चोकमा जलेर ३ बालकको मृत्यु

नेपाली कांग्रेसका मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित, देशभरका अदालतमा कानुन व्यवसायीहरुले बहस नगर्ने
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

एनआरएनएको विवाद समाधानतर्फ : पन्त नेतृत्वको समिति निष्कृय, संरक्षक परिषद्लाई जिम्मेवारी

अध्यक्ष कुमार पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद्(आइसीसी)ले विधान विपरीत नियमावली बनाई राष्ट्रिय समन्वय परिषद्(एनसीसीहरु)मा पठाएपछि उत्पन्न विवाद परराष्ट्र मन्त्रालयको पछिल्लो पत्रसँगै समाधान उन्मुख भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

संस्थापन इतरको कलहमा खेल्दै देउवा, शशांक फकाउने रणनीति

संस्थापन इतर पक्षमा देखिएको खटपटलाई 'क्यास' गर्ने प्रयत्नमा देउवा पक्ष छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८