शनिबार, साउन १६, २०८३

कोभिड खोप प्रमाणपत्र नेपाल र भारत दुवै देशमा मान्य हुने

नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिने सम्बन्धमा समझदारी भएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिने सम्बन्धमा समझदारी भएको छ। 

स्वास्थ्य मन्त्रालयमा मंगलबार एक कार्यक्रमका बीच स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्ताक्षर गरी समझदारीपत्र आदानप्रदान गरेका हुन्।

कोरोना भाइरसको महामारी फैलिएसँगै नेपाल–भारतबीचको यात्रा प्रभावित हुँदै आएको अवस्थामा कोभिड खोपले पारस्परिक मान्यता पाउँदा अब आवतजावत सहज बन्ने सचिव पोखरेलले बताए।


प्रकाशित: Nov 23, 2021| 13:40 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्