नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेशस्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन्। भेलालाई सम्बोधन गर्न आज (बेलुकासम्म) सुर्खेत आउन लागेका हुन्।
नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ।
महाधिवेशनलाई लक्षित गर्दै चितवनको सीमानाकाहरु मौवाखोला, मुग्लिन, पुलचोक तथा लोथरदेखि नै महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्नेगरी स्वागतद्वार तथा पार्टीका झण्डाहरू राखिएको छ।
टीकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलको ३०१ नम्बर कोठाबाट दुई थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने सात राउण्ड गोली बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ।
‘राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ। कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको पनि समाप्त हुन्छ। अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दु राष्ट्र?’
महाधिवेशन सुरु हुनु एक दिन अघिसम्म पनि केहीबाहेक खुलेर केन्द्रीय महाधिवेशनमा आफ्नो आकांक्षाबारे खुलेका छैनन्। धेरैजसो महाधिवेशनकै दिन खुल्ने रणनीतिमा छन्।
उनले योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको बताएकि...