एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ। जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको कांग्रेसका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए।
नेकपा एमालेको १०औं महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ। महाधिवेशनबाट २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ। केन्द्रीय सदस्यको उम्मेदवारीमा यसपालि युवाको वर्चश्व हुने देखिएको छ।
कांग्रेस पूर्वी नवलपरासीको जिल्ला अधिवेशन नौ दिनका लागि सरेको छ। शुक्रबार जिल्ला कार्य समिति चयनका लागि मनोनयन गर्ने र शनिबार मतदान गर्ने भनिएकोमा नौ दिनका लागि अधिवेशन सरेको हो।
नेपाल प्रहरीले विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचनागरेर दुई हजार तीन सय २० जनाको लागि नयाँ...