आइतबार, फागुन २४, २०८२

नेपाली महिला टिमले मलेसियालाई दियो पहिले ब्याटिङ गर्ने अवसर

नेपाली महिला टिमले मलेसियासँग टस जितेर फिल्डिङ राजेको छ।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- नेपाली महिला टिमले मलेसियासँग टस जितेर फिल्डिङ राजेको छ। दुबईस्थित आईसीसीको क्रिकेट एकेडेमीमा आज सवा ११ बाट सुरु हुने खेलका लागि नेपालले पहिले फल्डिङ गर्ने भएको हो।

National life

नेपालले आज जित निकाल्न सके तालिकामा छ अंक बनाउने छ। नेपालले यसअघि नै एक खेलमा हार बेहोरिसकेको छ। छनोटको शीर्षस्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने लक्ष्य लिएको नेपालले पहिलो खेलमा नै हङकङसँग हार बेहोरेको हो।

पहिलो खेलमा हार बेहोरे पनि दोस्रो र तेस्रो खेलमा नेपालले सानदार जित निकालेको छ। नेपाले कुवेतलाई ९ विकेटले हराएको थियो भने भुटानलाई आठ विकेटले हराएको थियो।

हङकङसँग बेहोरेको हारले नेपाललाई ठूलो क्षति भएका छ।

प्रकाशित: Nov 26, 2021| 11:03 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।