सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उपत्यकाको सम्पदा र संस्कृति संरक्षणमा ज्यापू समुदायको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्धनमा आदिवासी जनजाति ज्यापू समुदायको ठूलो योगदान रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

एमाले महाधिवेशन : अझै सुरु हुन सकेन बन्दसत्र

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सौराहको होटेल सेभेन स्टारमा बिहान १० बजेदेखि सुरु गर्ने भनिए पनि अहिलेसम्म बन्दसत्र सुरु हुन नसकेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

शिक्षामन्त्री पौडेलले भने, १७ थरी शिक्षकका ३७ थरी माग पूरा हुन्छन्

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १७ थरी शिक्षकका ३७ बुँदे माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, न्यायालयको विवादबारे छलफल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ओली होटलमा व्यस्त, पर्चा बाँड्दै रावल

एमाले अध्यक्ष केपी शर्मा ओली सौरााहको होटल पार्क सफारीमा व्यस्त छन्। नेतृत्व चयनको सबै अधिकार लिएका ओलीलाई भेट्न आकांक्षीहरुको भीड लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी घिमिरेलाई

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजीनामा स्वीकृत

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

समाजवादको ठोस कार्यक्रम बनाउन घनश्याम भुसालको अपिल

एमाले नेता घनश्याम भुसालले दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रम बनाउन अपिल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

एमाले अग्रगमनको बाधक शक्ति : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अग्रगमनको बाधक शक्तिका रूपमा आएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

सहमतिको खाका तयार भएको छैन, भ्रममा नपरौं : शेरबहादुर तामाङ

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आफ्नो नाम प्रयोग गर्दै सहमतिको खाका तयार पारिएको भनेर गलत समाचार सम्प्रेषण गरेको भन्दै दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

यस्तो आयो ओलीको प्रस्तावः भीम, सुवास र विष्णुले मान्य सम्भावना कति?

१०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष पदमा...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

सिन्धुपाल्चोकको क्षेत्रीय सभापतिमा देउवा समूहका बस्नेत र पौडेल समूहका तामाङ विजयी

दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकको क्षेत्रीय सभापतिमा बालकृष्ण बस्नेत र आइतमान तामाङ निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

दश भाइको ओलीसँग छलफल सकियो, कुरा भने खुलाउन चाहेनन्

एमालेको तेस्रो धार अर्थात् १० बुँदे सहमति पक्षका ‘१० भाइ’ समूहले अध्यक्ष केपी ओलीसँग भेट गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

देउडामा झुमे एमाले महाधिवेशन प्रतिनिधि

एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलोगरी सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

२२ सय प्रतिनिधिको अधिकार कुण्ठित गर्ने ओलीको तजबिज 'लोकतन्त्रकै लागि खतरा'

केपी शर्मा ओलीको तजबिजीले गर्दा कार्यकर्ताको मताधिकार मात्र कुण्ठित भएको छैन। पार्टीमा लामो समयदेखि त्याग गरी निष्ठाको राजनीति गर्दै आएका नेताहरु थप निराश बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

भीम रावललाई भोट माग्ने कार्यकर्ता निकालिए

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भीम रावलको पर्चा वितरण गरिरहेका कार्यकर्ताहरूलाई बाहिर निकालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

सर्वसम्मतका लागि ओलीको प्रयास जारी

अध्यक्षसहित पार्टी पदाधिकारी सर्वसम्मत गर्ने केपी ओलीको प्रयास जारी छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

बन्दसत्र हल बाहिर बाँडियो भीम रावलको तस्बिरसहितको पुस्तक [तस्बिरहरू]

एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो। तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ओली पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्न व्यस्त

एमालेको १०औं महाधिवेशनमा सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी अध्यक्ष केपी ओली जुटेका छन्। उनी यतिबेला पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पारिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

आईसीसी विश्वकपको एसियाली छनोटमा नेपालले आयोजक देश यूएईसँग टस जितेर फिल्डिङ राजेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८