शुक्रबार, भदौ ५, २०८३

देउडामा झुमे एमाले महाधिवेशन प्रतिनिधि

एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलोगरी सञ्चालन हुने भएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

सौराहा- एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलोगरी सञ्चालन हुने भएको छ।

महाधिवेशनको आज तेस्रो दिन हो। अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमा बसेकाले बन्दसत्र ढिलागरी सुरु हुने भएको छ।

बैठक सुरु नभए पछि हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन्।

सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो गरिरहेका हुन्।

प्रकाशित: Nov 28, 2021| 11:43 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...