सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमै

दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमै हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

आगामी निर्वाचनमा बहुमत ल्याउन केपी ओली नै चाहिन्छ : तामाङ

नेकपा एमालेका नेता शेरबहादुर तामाङले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनका लागि केपी ओलीको अगुवाई नै आवश्यक भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

जनगणनामा त्रुटि देखिएपछि तथ्यांक कार्यालयलाई ज्ञापनपत्र

हालै सम्पन्न राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटि भएको भन्दै मैथिली साहित्यकार सभाको अगुवाइमा तथ्यांक कार्यालय धनुषामार्फत केन्द्रीय तथ्यांक विभागलाई ज्ञापनपत्र बुझाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

कांग्रेस गण्डकीको सभापतिमा अर्जुन जोशीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता अर्जुन जोशीले गण्डकी प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

जनकपुरको फोहोर उठाउन काठमाडौंमा धर्ना

आसन्न विवाहपञ्चमीको लागि जनकपुरमा मूल समारोह समिति गठन गरी तयारी तीव्र पारिँदा नगरका वडाध्यक्षहरु भने फोहोर नउठेका कारण सोको विरोध गर्न काठमाडौंमा धर्ना बसेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

इञ्जिनियर्स एसोसिएसनको निर्वाचन फेरि अनिश्चित

गत वर्ष मंसिरभित्र हुनुपर्ने नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) को निर्वाचन यस वर्ष मंसिरमा पनि असम्भव देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

भारतमा ओमिक्रोन भित्रिन नदिन उच्च सतर्कता

अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड बढ्यो खर्च

चितवनमा जारी नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनमा ९ करोड रुपैयाँ खर्च भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

लिङ्देनप्रति समर्थन जनाउँदै लोहनीले नेताद्वयलाई भने- अब अभिभावकीय भूमिकामा बसौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले समर्थन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

राप्रपाका लिङ्देन भन्छन् –अपरिहार्य आवश्यकताको सम्बोधन गर्न मेरो उम्मेदवारी

राप्रपाको अध्यक्षमा उम्मेदवारको घोषणा गरेका राजेन्द्र लिङ्देनले देशको अपरिहार्य आवश्यकता सम्बोधन गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

एमालेको मतपरिणाम तीन घण्टामा, यी हुन् निर्वाचन भएका पद

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर ९१ हजार ९०० कायम भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

प्रतिनिधिले नपत्याए मलाई कमिटी बाहिर बस्न आपत्ति छैन : भीम रावल

एमाले नेता भीम रावलले प्रतिनिधिहरुले पत्याएनन् भने आफूलाई कमिटी बाहिर बस्न कुनै आपत्ति नहुने बताएका छन्
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

बस दुर्घटनामा चालकको मृत्यु

बागलुङ सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

एमाले महाधिवेशनमा नौ करोड खर्च

एमालेको दसौं महाधिवेशन तोकिएभन्दा समय लम्बिँदा करिब डेढ करोड खर्च बढ्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

सकियो एमालेको मतदान, तीन घण्टाभित्र मत परिणाम

एमाले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। मतदान मंगलबार बिहान ४ बजेदेखि सुरु भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सामान्य

कोरोना संक्रमणका कारण उपचार गराइरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

ओमिक्रोन संक्रमणको उच्च जोखिमपछि विभिन्न मुलुकले लगाए यात्रामा प्रतिबन्ध

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम रहेको चेतावनी दिएपछि विभिन्न देशमा विदेश पर्यटक प्रवेशमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

कपिलवस्तु कांग्रेसको सभापतिमा पौडेल पक्षका कलाम विजयी

नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

जाजरकोटका चार पालिकामा माओवादी केन्द्रको कमिटी गठन

जाजरकोटका चार पालिकामा नेकपा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८