मंगलबार, वैशाख ३०, २०८२

कपिलवस्तु कांग्रेसको सभापतिमा पौडेल पक्षका कलाम विजयी

नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन्। रामचन्द्र पौडेल पक्षका कलामले संस्थापन पक्षका उम्मेदवार राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

खसेको कुल १ हजार ७६५ मतमध्ये कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरेका छन्। उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल विजयी भए। सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन्।

प्रकाशित: Nov 30, 2021| 09:45 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।