मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्‍न छ वटा अध्यादेश जारी गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

सरकारले भन्‍यो- नयाँ भेरियन्टको जोखिम बढ्यो, अत्यावश्यकबाहेक घरबाहिर ननिस्किनु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ रुपको ओमिक्रोनबाट बच्‍न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

एमालेमा प्रदेश २ को प्रतिनिधित्व : एक सचिव र २९ केन्द्रीय सदस्य, पूर्व माओवादीबाट ९ जना

प्रदेश २ बाट अध्यक्ष केपी शर्मा ओली नजिक भनिएका नेता रघुवीर महासेठ सचिवमा निर्वाचित भएका छन्। महासेठ धनुषाबाट प्रतिनिधित्व गर्छन्। यसअघि ओलीले महासेठ र उनकी पत्‍नी जुली महतोलाई पालैपालो मन्त्री...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

जसपाले गठन गर्‍यो मधेश प्रदेश समिति, अध्यक्षमा रामबाबु कुमार यादव

जनता समाजवादी पार्टीले आफ्नो मधेश प्रदेश समिति गठन गरेको छ। रामबाबु कुमार यादवको नेतृत्वमा प्रदेश कमिटि गठन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

विमानस्थलमा धकेलिरहेको तारा एयरबारे के हो वास्तविकता?

उनले भने, 'बुधबार दिउँसो १२:३० बजे विमान धावनमार्गबाट ट्याक्सी वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको हो।'
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

विवरण नमिलेका ७५ जनाको अध्यापन अनुमतिपत्र रद्द [विवरणसहित]

आयोगले तोकेको शैक्षिक योग्यता र सर्तहरुको अधिनमा रहि परीक्षामा सहभागि परिक्षार्थीको फारममा भएको विवरण झुठा ठहरीएकोले त्यस्ता उम्मेद्वारको अध्यापन अनुमतिपत्र रद्द गरिएको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

भैरहवामा प्रदेश अधिवेशन गर्दै लुम्बिनी कांग्रेस, गृहमन्त्री खाँड पनि सहभागी हुने

गृहमन्त्री बालकृष्ण खाँडले प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

औद्योगिक पत्रकारिता पुरस्कारबाट खनाल पुरस्कृत

रुपन्देही उद्योग संघले ४४ औं स्थापना दिवसका अवसरमा खनालाई उक्त पुरस्कार प्रदान गरिएको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

अदालतको अवस्था गम्भीर बन्‍यो : प्रचण्ड

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानुन व्यवसायीहरुले दिएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले अदालतको अवस्था गम्भीर बनेको बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

ईश्‍वर पोखरेलले भने - अहिलेको सरकारले संविधानको पालनामा मतलव गरेन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको सरकारले संविधानको पालनामा मतलव नगरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

वनमन्त्री हुँदा आलोचित आले पर्यटनमा पाउँदैछन् प्रशंसा

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिरहेका आले अहिले भने सम्हालिएर काम गरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

टिचिङ अस्पतालका डाक्टरको कमाउधन्दा- फेसबुकमा म्यासेज पठाएर बोलाउँदै ठग्दै

त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा सञ्जीव भट्टराईले फेसबुकमा म्यासेज पठाउँदै विभिन्न व्यक्तिलाई बोलाएर रकम ठगी गर्ने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

कांग्रेस सुदूरपश्‍चिमको पहिलो प्रदेश अधिवेशन भोलि, यी हुन् सभापतिका पाँच आकांक्षी

२०५० सालमा कैलालीबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेका शाह छोटो समयमा पार्टीको जिल्ला सभापति बनेका हुन्। २०५४ सालमा कैलाली तरुण दलको सचिव र ०५६ मा अध्यक्ष भएका उनी ०५८ सालमा...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

सीटीईभीटीको मनोमानीमा आयोगको अंकुश, १६ वटा नर्सिङ कलेज सञ्चालनमा रोक

चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मातहतका शिक्षण संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कतर्फको कक्षा सञ्चालनमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

कोभिड अपडेट : ३१६ संक्रमित थपिए, २५९ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

एकै परिवारका तीनजना मृतावस्थामा फेला

मृत अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती अन्दाजी २६ वर्षीया अम्बिका तामाङ र उनका पाँच वर्षीय नाबालक छोरी रहेको छौंडे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

रेखा थापाले राप्रपा महामन्त्रीमा उम्मेदवारी दिने

अभिनेतृ रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको निर्देशकमा डा. मरासिनी

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशकमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

यू–१९ क्रिकेटको फाइनलमा पुग्यो लुम्बिनी, सुदूरपश्चिम र प्रदेश १ को अझै टुंगो लागेन

राष्ट्रिय यू १९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेपछि प्रदेश १ को फाइनल पुग्ने सम्भावना कमजोर भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

हिन्दु धर्म र राजसंस्थातिर नफर्कन राप्रपालाई माधव नेपालको सुझाव

‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाइराख्नोस्। तर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस्। परिवर्तनको गति रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८