बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको निर्देशकमा डा. मरासिनी

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको निर्देशकमा डा. मरासिनी

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशकमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं– स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशकमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्।

व्यवस्थापन महाशाखाका निर्देशक रहेका डा. भिमसिंह टिंकरी केही दिन अघि मात्र १२औं तहमा बढुवा भएका थिए। उनको बढुवापछि निर्देशक पद रिक्त थियो।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ११औं तहका मरासिनीलाई मंगलबार  सरुवा गर्ने निर्णय गरिएको हो।


प्रकाशित: Dec 01, 2021| 16:20 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।